तथ्यांकमा हेर्नुस् साउन र भदौमा कुन बैंकले कति बढाए कर्जा ?
काठमाडौं – यस आर्थिक वर्षको सुरुआतदेखि नै वाणिज्य बैंकहरुमा लगानीयोग्य रकमको अभाव छ। रकम अभावका कारण बैंकहरुको बिजनेस समेत प्रभावित भएको छ। बैंकहरुको मुख्य बिजनेस भनेकै कर्जा प्रवाह हो। साउन महिनामा निक्षेप घट्दा बैंकहरुमा लगानीयोग्य रकमको अभाव भएको हो। नेपाल बैंकर्स एसोसिएसनको तथ्यांकअनुसार साउन महिनामा ७८ अर्ब रुपैयाँ निक्षेप घटेको छ, यद्यपि भदौमा ४८ अर्ब
कुमारी बैंकको संस्थापक शेयर विक्रीमा
५ असोज, काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापकहरुको नाममा रहेको केहि संस्थापक शेयर बिक्री गर्न लागेको एक सुचना जारी गर्दै जनाएको छ । बैंकका संस्थापक शेयरधनीहरूको नाममा रहेको १३ हजार ८७४ कित्ता संस्थापक शेयर बिक्री गर्न लागेको जनाएको छ । नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम सर्वप्रथम संस्थाका
सिद्धार्थ बैंकद्वारा जोन्ता क्लबलाई आर्थिक सहयोग
५ असोज, काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले कमलादी स्थित जोन्ता क्लब काठमाडौं नेपाललाई सामाजिक उत्तरदायित्व अन्र्तगत ४ लाख ९७ हजार २ सय रुपैयाँ आर्थिक सहयोग गरेको छ। उक्त रकम बैंकका तर्फबाट का।मु। प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कडेलले जोन्ता क्लब काठमाण्डौं नेपालका प्रेसिडेन्ट सीमा गोल्छालाई हस्तान्तरण गरेका हुन् । बैंकबाट प्राप्त उक्त रकम जोन्ता क्लबले
विदेशबाट ऋण भित्र्याउँदै सिद्धार्थ बैंक, स्ट्यान्डर्ड चार्टर्डले दियो १ अर्ब ४२ करोड ऋण
५ असोज, काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडलाई स्ट्यान्डर्ड चार्टर्ड बैंक सिंगापुरले १ करोड २० लाख अमेरिकी डलरको ऋण सुविधा स्वीकृत गरेको छ । स्वीकृत ऋण सुविधामध्ये ८० लाख डलर ऋण सुविधा उपलब्ध भएको र बाँकी ४० लाख अमेरिकी डलर पनि छिटै उपलब्ध हुने बैंकले जानकारी गराएको छ । उक्त ऋण सुविधाबाट बैंकले प्रदान गरिआएको अन्तराष्ट्रिय
कुन बैंकले कति बढाए व्यवसाय भदौ महिनामा ?
५ असोज, काठमाडौं । बैंकहरुको निक्षेप संकलन भन्दा कर्जा लगानी भदौ महिनामा बढी गरेका छन्। भदौमा बैंकहरुले निक्षेप संकलन ४८ अर्ब रुपैयाँले बढाएका छन् भने कर्जा लगानी १०८ अर्ब रुपैयाँले बढाएका छन्। वाणिज्य बैंकहरुमध्ये भदौ महिनामा नेपाल बैंकको निक्षेप संकलन सबैभन्दा धेरै १२ अर्ब ५६ करोड रुपैयाँले बढेको छ भने एनआइसि एशिया बैंकको पनि १२
सिभिल र सिन्धु विकास बैंकका संस्थापकले सेयर बिक्री गर्दै
५ असोज, काठमाडौं । सिभिल बैंक र सिन्धु विकास बैंकका केही संस्थापक सेयरधनीले सेयर बिक्री गर्ने भएका छन् । दुवै बैंकको बिक्री गर्ने मूल्य र सेयर संख्या भने खुलाइएको छैन । यसमा संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इन्छुक संस्थापकले मंगलबार (असोज ५ गते) बाट ३५ दिन भित्र निवेदन दिनुपर्नेछ ।
कृषि विकास बैंक नेपालगञ्जको पिपरीमा
५ असोज, काठमाडौं । कृषि विकास बैंकले बांके जिल्ला नेपालगञ्जको पिपरीमा नयाँ शाखा बिस्तार गरेको छ । बैंकले आफ्नो शाखा विस्तारलाई दरिलो बनाउने र सबै ठाउँमा वित्तीय पहुँच पुर्याउने उद्देश्यले उक्त शाखा संचालनमा ल्याएको बैंकले जनाएको छ । उक्त शाखा कार्यालयको उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले गरेका हुन् । कृषकको हित र
थाहा पाउनुहोस् फोनपे मार्फत दुई लाखसम्म पठाउँदा कति रुपैयाँ शुल्क लाग्छ
काठमाडौँ – भुक्तानी प्रणाली सञ्चालक फोनपे मार्फत अन्तरबैंक रकम ट्रान्स्फर गर्दा १० रुपैयाँ मात्र सेवा शुल्क लाग्ने भएको छ। फोनपे डाइरेक्टमार्फत एक सयदेखि दुई लाखसम्म ट्रान्स्फर गर्दा १० रुपैयाँ शुल्क लाग्ने भएको हो। यसअघि रकमको परिमाणअनुसार शुल्क लाग्दै आएको थियो। शुल्क घटाएसँगै डिजिटल कारोबारमा कोशेढुंगा सावित हुने कम्पनीको विश्वास छ। फोनपे मार्फत कुनै पनि बैंकमा
निफ्राको ८.५ प्रतिशत लाभांश दिने घोषणा
काठमाडौँ – नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले ८.५ प्रतिशत लाभांश दिने भएको छ। त खाली नहुनेगरी सर्वसाधारणका लागि प्राथमिक सेयर जारी गरेको निफ्राले पहिलो पटक लाभांश घोषणा गरेको हो । सोमबार बसेको बैंक सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ सम्मको मुनाफाबाट शेयर धनीलाई ८.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। जस अनुसार बैंकले
फोनपेबाट कुनै पनि बैंकमा पैसा पठाउँदा १० रुपैयाँ मात्र लाग्ने, दुई लाखसम्म पठाउन मिल्ने
४ असोज, काठमाडौं । फोनपे डाइरेक्ट मार्फत कुनैपनि बैंकमा २ लाख रूपैयाँसम्मको रकम १० रुपैयाँ शुल्क तिरेरै पठाउन सकिने भएको छ। फोनपे डाइरेक्टमार्फत १०० देखि २ लाखसम्मको रकम ट्रान्स्फर गर्दा अबदेखि १० रुपैयाँ मात्रै शुल्क लाग्ने भएको हो । यो शुल्क नेपालमा अन्तर बैंक करोबार गर्दा लाग्ने सबैभन्दा कम शुल्क हो । यसअघि रकमको परिणाम