कुमारी बैंकको साढे आठ प्रतिशत लाभांश घोषणा

काठमाडौं– कुमारी बैंकले साढे आठ प्रतिशत  लाभांश घोषणा गरेको छ। बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। बैंकले हाल कायम चुक्ता पूँजीको ६ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित २.६७ प्रतिशत नगद गरी कुल ८.६७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। सोमबार सम्पन्न बैंक सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने


कृषि विकास बैंकको नयाँ शाखा मोरङ्गको रतुवामाईमा

११ असोज, काठमाडौं । कृषि विकास बैंकको मोरङ्गको रतुवामाई नगरपालिकामा नयाँ शाखा कार्यालयको विस्तार भएको छ । रतुवामाई नगरपालिका वडा नं।१० नयाँ बजारस्थित नवनिर्मित भवनबाट बैंकले नयाँ शाखाको सुरुवात गरेको हो । बैंक संचालक समितिका अध्यक्ष लक्ष्मीप्रपन्न निरौलाले उक्त शाखाको उदघाटन गरेका थिए । यस शाखा मार्फत बैंकले सम्पुर्ण सेवा दिने बैंकका संचालक समितिका अध्यक्ष


लुम्बिनी विकास बैंकका ग्राहकलाई कुटि रिसोर्टमा २५ % सम्मको छुट

११ असोज, काठमाडौं । लुम्बिनी विकास बैंकले पोखराको लेकसाइडमा अवस्थित कुटि रिसोर्टसँग आफ्ना ग्राहकहरुलाई विभिन्न सेवा तथा सुविधाहरुमा छुट दिनको लागि सम्झौता गरेको छ । उक्त सम्झौता अनुसार बैंक ग्राहकहरुलाई कुटि रिसोर्टले विभिन्न सेवा तथा सुविधाहरुमा २५ प्रतिशतसम्म छुट प्रदान गर्ने छ । कुटि रिसोर्टको बिभिन्न सेवा तथा सुविधाहरु अन्तर्गत ग्राहकहरुले खाना तथा बस्न, ब्यायम


मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई आगन्तुक रिर्सोटमा विशेष छुट

११ असोज, काठमाडौं । मुक्तिनाथ विकास बैंकले आफ्ना भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुलाई थप सेवा दिन आगन्तुक रिर्सोट प्रालिसँग विभिन्न सेवामा विशेष छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ । यस सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुले धुलिखेलमा रहेको आगन्तुक रिर्सोट मा बसाई र खाना तथा परिकारहरुमा


दशैंमा वर्ल्ड रेमिटबाट एनआईसी एशिया बैंकको खातामा रकम पठाउँदा बोनस पाइने

११ असोज, काठमाडौं । एनआईसी एसिया बैंकले डिजिटल रेमिट्यान्सलाई प्रवर्द्धन गर्ने उद्देश्यले बोनस योजना ल्याएको छ। बैंकले बेलायत, अष्ट्रेलिया लगायतका देशहरूमा बसोबास गर्ने नेपालीको लागि आउँदै गरेको बडादशैंको अवसरमा अन्तर्राष्ट्रिय डिजिटल रेमिट्यान्स कम्पनी वर्ल्डरेमिटमार्फत एनआईसीको बैंक खातामा रकम पठाउँदा खातामा ४ सय रुपैयाँ बोनस रकम उपलब्ध गराउने योजना ल्याएको हो। यहीअसोज ११ गतेदेखि कार्तिक १०


बैंक अफ काठमाण्डूका ग्राहकहरुलाई दराजको दशैं धमाका योजनामा २० % छुट

११ असोज, काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडको डेबिट तथा क्रेडिट कार्ड बाहकहरुले दराजको दशैं धमाका योजनामा २० प्रतिशतसम्म छुट पाउने भएका छन् । दशैंलाई लक्षित गरी दराजले २०७८ साल असोज १० गतेबाट संचालनमा ल्याएको दशैं धमाका योजनामा बैंकको कार्डबाहकहरुले आफ्नो डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी अनलाइनको माध्यमबाट प्रिपेमेन्ट गर्दा २० प्रतिशतसम्मको छुटको सुबिधा


मेगा बैंकद्धारा झापाका किसानलाई मेगा किसान कार्ड वितरण

११ असोज, काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले झापाका किसानहरुलाई मेगा किसान कार्ड वितरण गरेको छ । परम्परागत कृषि प्रणालीलाई आधुनिकीकरण गरी व्यवसायिक रुपमा कृषि खेती गर्नका लागि हिमशिखर एग्रो एण्ड हर्ब रिसर्च सेन्टरसँगको सहकार्यमा झापाको दमकमा मेगा किसान कार्ड वितरण गरिएको हो । यस अवसरमा कृषि क्षेत्रको प्रबद्र्धन गर्न वित्तीय साक्षरता कार्यक्रम समेत सञ्चालन


प्रभु बैंकको संस्थापक शेयर बिक्रीमा

११ असोज, काठमाडौं । प्रभु बैंक लिमिटेडले संस्थापक शेयर विक्री गर्ने भएको छ । कम्पनीले सोमवार एक सूचना जारी गर्दै संस्थापक शेयर विक्री गर्ने जानकारी गराएको हो । बैंकले बैंका संस्थापक शेयरधनीहरु विवेक अग्रवाल, राकेश कुमार सरावगी, सुजित श्रेष्ठ र अन्जन श्रेष्ठले शेयर विक्री गर्ने इच्छा राखी निवेदन दिएकाले उक्त शेयर विक्री गर्दा पहिलो प्राथमिकता


सिटिजन्स बैंकका ग्राहकलाई एभरेष्ट होटेलमा विशेष छुट

११ असोज, काठमाडौं । सिटिजन्स बैंक र द एभरेष्ट होटेलबीच छुट दिने समझदारी भएको छ । समझदारी अनुसार सिटिजन्स बैंकको कार्डबाहकलाई सो होटेलमा विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको हो । सम्झौता पश्चात सिटिजन्स बैंकका कार्डबाहक सेवाग्राहिहरुले द एभरेष्ट होटेलको सेवासुविधामा विशेष छुट पाउनेछन् । यो सहकार्यबाट आफ्ना सेवाग्राहिहरु लाभान्वित हुने विश्वास लिएको बैंकद्वारा जारी


कुमारी बैंकका ग्राहकहरुलाई दराजबाट समान खरिद गर्दा २५ सयसम्मको छुट

११ असोज, काठमाडौं । नेपालीहरुको महान चाडको आगमनसँगै नगदरहित कारोबारलाई प्रोत्साहन तथा प्रबर्धन गर्न कुमारी बैंक लिमिटेडले आफ्ना डेबिट र क्रेडिट कार्डवाहकहरुलाई विशेष छुट दिने उद्देश्यले दराजसँग विशेष छुट सम्बन्धि सम्झौता गरेको छ । उक्त सम्झौता अनुसार कुमारीका ग्राहकहरुले डेबिट र क्रेडिट कार्डबाट दराज अनलाईनमा यहि असोज १० गते देखी असोज १८ गते सम्म सामानहरुको