हिमालयन बैंक र नेपाल वन पैदावार उद्योग बीच ब्यवसायीक सम्झौता
६ भदौ, काठमाडौं । हिमालयन बैंक र नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघबीच व्यावसायिक सम्झौता भएको छ । बैंकले सम्झौताअनुसार महासंघका सदस्यहरुलाई एसएमइअन्तर्गत १२ करोड रुपैयाँसम्मको विशेष कर्जा प्याकेज प्रदान गर्ने जानकारी दिएको छ । यसका साथै बैंकले न्यूनतम ब्याजदर, कर्जा शुल्क, प्रतितपत्र वा बैंक जमानत जारी गर्न नगद मर्जिन र कमिसनमा बैंक जमानत जारी
सबै बैंकले बेस रेट घटाएसगैं कर्जाको ब्याजदर सस्तियो, वाणिज्य बैक एक नम्बर
भदौ ६, काठमाडौं । गत आर्थिक वर्ष २०७७र७८ मा वाणिज्य बैंकहरुले बेस रेट अर्थात घटाएका छन् । सञ्चालनमा रहेका २७ वाणिज्य बैंकहरुले अघिल्लो वर्षको तुलनामा १.६१ प्रतिशतले आधार दर घटाएका छन् । आ.व २०७६र७७ को असार मसान्तमा यी वाणिज्य बैंकहरुको बेस रेट ८.५० प्रतिशत रहेको थियो । यो रेट घटेर २०७७र७८ को असार मसान्तसम्म ६.८९
मर्जरको लागि पार्टनर खोज्दै बैंक अफ काठमाण्डू, प्राथमिकतामा ग्लोबल आइएमई
भदौ ६, काठमाडौं । बैंक अफ काठमाण्डू ९बीओके० र ग्लोबल आइएमई बैंक बिच मर्जरको छलफलले तीव्रता पाएको छ। यी दुवै बैंकका सञ्चालकहरूबिच भएको पछिल्लो छलफलले मर्जरलाई निष्कर्षतिर लगेको हो । पोर्टफोलियोको आकारमा अन्य बैंकहरुले उछिन्न थालेपछि रन्थनिएको बैंक अफ काठमाण्डू आकारलाई ठूलो बनाएर मात्र प्रतिफल लिन सकिने परिदृश्य देखिएपछि ठूलो पोर्टफोलियोका बैंकलाई राम्रै स्वाप रेसियो
बैंकका कर्मचारीहरुको बोनस २० प्रतिशतले वृद्धि, हेर्नुस कुनको कति ?
भदौ ६, काठमाडौं । वाणिज्य बैंकका कर्मचारीहरुले पाउने बोनसमा २० प्रतिशतले वृद्धि भएको छ । सञ्चालनमा रहेका २७ वाणिज्य बैंकहरुमध्ये अघिल्लो आवको तुलनामा २१ वटा बैंकको गत आवमा कर्मचारीलाई वितरण गर्ने बोनसमा वृद्धि भएको छ । कुन बैंकले कति बढाए त ? नेपाल बंगलादेश बैंक नेपाल बंगलादेश बैंकले कर्मचारीहरुलाई बोनस बापतको रकममा ८०.५४ प्रतिशतले बढाएको
राष्ट्र बैंकले सरकारको निर्देशन विपरित गएर १ अर्ब २४ करोड रुपैयाँ भत्ता बाँड्यो
४ भदौ, काठमाडौं । नेपाल राष्ट्र बैंकले सरकारको निर्देशन विपरित गएर कर्मचारीलाई सवा अर्ब रुपैयाँ भत्ता वितरण गरेको छ ।बैंकले आर्थिक वर्ष २०७६/७७ मा सरकारको निर्देशन विपरित कर्मचारीलाई भत्ता वितरण गरेको हो । सरकारले सरकारी मितव्ययिता सम्बन्धी निर्देशिका २०७५ जारी गर्दै सरकारी निकायले प्रदान गर्ने सबै प्रकारको भत्ताहरु खारेज गरेको थियो ।तर, महालेखापरीक्षकका अनुसार राष्ट्र
कुमारी बैंकको थप ३ नयाँ शाखा विस्तार
४ भदौ, काठमाडौं । कुमारी बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा थप ३ नयाँ शाखा विस्तार गरेको छ । प्रदेश १ को सुनसरीस्थित आँपगाछी शाखा, प्रदेश २ को वीरगञ्जस्थित प्रतिमाचोक शाखा, र गण्डकी प्रदेश कास्कीस्थित काहु‘खोला शाखा गरी ३ वटा शाखा औपचारिक रुपमा सन्चालनमा ल्याएको हो । यसका साथै कुमारी बैंकको देशभरि नै १९६
महालक्ष्मी बैंक र सिप्रदी ट्रेडिङबीच सम्झौता, टाटाका गाडी खरिद गर्नेलाई कर्जा दिने
४ भदौ, कनठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेड र सप्रदि ट्रेडिङ प्रालिबिच सम्झौता भएको छ । शुक्रवार बैंकले कमर्सियल भेहिकल्स खरिद गर्न चाहने ग्राहकहरुलाई सरल तथा सुलभ तरिकाबाट कर्जा सेवा उपलब्ध गराउने उद्देश्यले सिप्रदि ट्रेडिङ प्रालिसँग सम्झौता गरेको हो । उक्त सम्झौता अनुसार सिप्रदि ट्रेडिङबाट ग्राहकहरुले टाटा ब्राण्डका गाडीहरु खरिद गर्दा महालक्ष्मी विकास बैंक मार्फत
महामारी नियन्त्रण कोषलाई कुमारी बैंकको सहयोग
४ भदौ, काठमाडौं । कुमारी बैंक लिमिटेडले विश्वव्यापी फैलिएको कोभिड महामारीको रोकथामका निमित्त दमक उद्योग वाणिज्य संघद्वारा सञ्चालित महामारी नियन्त्रण अभियान कोषमाकुमारी बैंकले रु. ५० हजार सहयोग गरेको छ । कोरोना भाइरस महामारीको रोकथामका साथ महामारीले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा प्रभावित विविध क्षेत्रहरुलाई उजागर गर्न न्यून आम्दानी भएका अति विपन्न, सीमान्तकृत परिवारहरुलाई दैनिक उपभोग्य सामग्री
राष्ट्र बैंकले गाईजात्रामा पनि आरटीजीएस प्रणाली सुचारु राख्ने
४ भदौ, काठमाडौं । नेपाल राष्ट्र बैंकले भाद्र ७ गते सोमबार गाईजात्रा पर्वका दिन समेत रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणाली सुचारू राख्ने भएको छ । बैंकले एक सूचना गाईजात्राको दिन पनि आरटीजीएस प्रणाली पूर्णकालीन रूपमा सुचारू रहने जानकारी दिएको हो । राष्ट्र बैंकले प्रकाशन गरेको सूचना यस प्रकारको छ :
ग्लोबल आइएमई बैंकको मेरी उनीलाई स्वस्थ नारी पहल
४ भदौ, काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले महिलालाई सशक्त बनाउने प्रयास स्वरुपनेपाल परिवार नियोजन संघसँगको समन्वयमा मेरी उनीलाई स्वस्थ नारी पहल अभियानको सञ्चालन गरेको छ । बैंकले यस अन्तगर्त सुर्खेत जिल्लाको गुर्वाकोट नगरपालिकास्थित सहारे स्वास्थ्य चौकीमा महिला स्वास्थ्य शिविरको आयोजना गरेको छ । यस अघि बैंकले महिलालाई आर्थिकरुपमा सशक्त बनाउनका लागि मेरी उनीलाई मुद्धती