टाटाको भेईकल्स खरीद गर्नेलाई महालक्ष्मी बैंकबाट ऋण सुविधा
भदौ ४, काठमाडौं । महालक्ष्मी विकास बैंकले कमर्सियल भेइकल्स खरिद गर्न चाहने ग्राहकलाई सरल तथा सुलभ तरिकाबाट कर्जा सेवा प्रवाह गर्ने भएको छ। बैंकले सिप्रदि ट्रेडिङ प्रा.लिसँग सम्झौता गरेको सम्झौता अनुसार सिप्रदि ट्रेडिङबाट ग्राहकले टाटा ब्राण्डका गाडीहरु खरिद गर्दा बैंकमार्फत सरल तरिकाले कर्जा सुविधा पाउने छन्। ग्राहकलाई अधिकतम ५ वर्षको लागि कर्जा उपलब्ध गराइने सम्झौतामा
बोर्ड अध्यक्ष र नेप्से सीइओलाई कारबाही गर्न अर्थ समितिको निर्देशन
भदौ ४, काठमाडौं । अर्थ समितिले सर्वोत्तम सिमेन्टको शेयर खरिदमा संलग्न नियामक निकायका पदाधिकारीमाथि भईरहेको छानविन यथाशिघ्र सम्पन्न गरि कारवाही अघि बढाउँन अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ । पदाधिकारीहरुले पदीय आचरण विपरीत शेयर कारोबार गरेको निष्कर्ष निकाल्दै अर्थ समितिले तत्काल कारबाही प्रक्रिया अघि बढाउन सरकारलाई निर्देशन दिएको हो । शुक्रबार बसेको समितिको बैठकले नेपाल धितोपत्र
राष्ट्र बैंकले सार्वजनिक गर्यो वित्तीय पहुँचसम्बन्धी अध्ययन प्रतिवेदन
भदौ ४, काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपालमा वित्तीय पहुँचसम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ । वित्तीय पहुँचका सम्बन्धमा केन्द्रीय बैंकबाट सम्पन्न एक अध्ययन प्रतिवेदनअनुसार निक्षेप खातालगायत विभिन्न वित्तीय सूचकले नेपालमा वित्तीय सघनता र वित्तीय पहुँचको स्थितिमा सुधार हुँदै गएको देखाएको छ । क’, ख’ र ग’ वर्गका वित्तीय संस्थामा २०७७ जेठ मसान्तमा कायम निक्षेप
एनआईसी एशिया बैंकले ल्यायो ३ कम्पनीको सेयर लिलामीमा
भदौ ४, काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो स्वामित्वमा रहेको संस्थापक सेयर आज (भदौ ४ गते) बाट लिलामीमा ल्याएको छ । बैंकले यसअघि पनि पटक पटक बिक्रीमा ल्याउँदा बिक्री नभएपछि फेरि बिक्रीमा ल्याएको हो । बैंकले मेरो माइक्रोफाइनान्सको ८६ हजार ३ सय ३९ कित्ता सेयर, आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडको ३ लाख ६ हजार ६५
वाणिज्य बैंकहरुले ल्याएको नयाँ ब्याजदर ; कुनको कति ?
भदौ ४, काठमाडौं । वाणिज्य बैंकहरुले भदौ १ गतेदेखि लागू हुने गरी कर्जा र निक्षेपको नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। नबिल बैंक नयाँ ब्याजदर अनुसार नबिल बैंकले बचत खातामा न्यूनतम ३.१ प्रतिशतदेखि अधिकतम ३.५१ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ । व्यक्तिगत मुद्दतिमा अधिकतम ७.५१ प्रतिशत ब्याज पाइन्छ भने ३ महिनाको मुद्दतिको ब्याजदर ५.५१ प्रतिशत निर्धारण
बैंक अफ काठमाण्डूले ल्यायो कन्ट्याक्टलेस कार्ड सुविधा
भदौ ४, काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले प्रबिधिको उच्चतम् प्रयोग गरी ग्राहकहरुलाई उत्कृष्ट सेवा सुविधाहरु उपलब्ध गराउने क्रममा कन्ट्याक्टलेस भिसा डेबिट कार्ड सञ्चालनमा ल्याएको छ । नियर फिल्ड कम्युनिकेसन (एनएफसी) मा आधारित कार्डमा ट्याप सुविधा भएको पीओएस मेसिनहरुमा प्रयोग गर्न सकिन्छ। यो प्रबिधिमा मेसिन भित्र कार्ड नराखी एउटा सिमित दुरिबाट पीओएस मेसिनमा ट्याप मात्र
वाणिज्य बैंकलाई नाफामा पछि पार्दै विकास बैंक
३ भदौ, काठमाडौ । व्यवसायको आकार बढाउँदै लगेका राष्ट्रियस्तरका विकास बैंकहरूले नाफामा पनि वाणिज्य बैंकलाई पछि पारेका छन् । वाणिज्य बैंक भन्दा नाफा कमाउनेमा विकास बैंक अब्बल देखिएका छन् । चालू आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका ४ वटा विकास बैंकहरूले सिभिल बैंकलाई खुदनाफामा पछि पारेका हुन् । निक्षेप परिचालनमा आक्रामक रूपमा अघि
सनराइज बैंकले ल्यायो भाद्र महिनामा नारीहरुलाई छुटै छुट
३ भदौ, काडमाडौं । सनराइज बैंकले तिजको अवसरपारी नारी विशेष योजना ल्याएको छ । यस योजना अन्र्तगत आफ्ना ग्राहकहरुको लागि भाद्र महिनाभरि विभिन्न सेवाहरु निशुल्क गर्नुका साथै क्यास ब्याक र छुटहरुको पनि व्यवस्था गरेको छ । बैकले भदौ महिनाभरि नारी बचत खाता खोल्ने महिलालाई आकर्षक ब्याज र पहिलो बर्षको लागि डिम्याट, मेरो शेयर, डेबिट कार्ड,
विश्व बैंकले उच्च शिक्षा प्रवद्धनका लागि करिब ७ अर्ब ऋण दिने
३ भदौ, काठमाडौं । विश्व बैंकले ‘नेपालको उच्च शिक्षामा विशिष्टताको प्रवद्धन’ कार्यक्रमका लागि ६० मिलियन अमेरिकी डलर अर्थात करिव ७ अर्ब बराबरको सहुलियतपूर्ण ऋण सहायता उपलब्ध गराउने भएको छ । अर्थमन्त्रालयमा बिहीबार आयोजित समारोहमा नेपाल सरकारको तर्फबाट अर्थ सचिव मधुकुमार मरासिनी र विश्व बैंकको तर्फबाट नेपालसहित माल्दिभ्स र श्रीलंकाका लागि कन्ट्री डाइरेक्टर फारिस हदाद–जेर्भोसले सम्झौतापत्रमा
नबिल बैंक र मुक्तिनाथ विकास बैंकबीच व्यापार सम्झौता
३ भदौ, काठमाडौं । नबिल बैंकले मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई आवश्यकता पर्ने गैर कोषमा आधारित बैंकिङ सुबिधाहरु उपलब्ध गराउन व्यापारिक सम्झौता गरेको छ । यस सम्झौता अन्तर्गत मुक्तिनाथ विकास बैंकका ग्राहकहरुले नबिल बैंक मार्फत लेटर अफ क्रेडिट, डकुमेन्ट अगेन्सट पेमेन्ट, डकुमेन्ट अगेन्स्ट एक्सेप्टेन्स, लोकल बैंक ग्यारेन्टी आदि सुबिधाहरु उपभोग गर्न सक्नेछन । साथै,यस सहकार्यबाट मुक्तिनाथ