बुद्धभुमि नेपाल हाइड्रोपावरको आइपीओमा आज अन्तिम दिन कति पर्यो आवेदन ?

१४ असोज, काठमाडौं । बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडले असोज ११ गतेदेखि सर्वसाधारणका लागि बिक्रीमा ल्याएको आईपीओमा बिहीबारसम्ममा २१ लाख बढी आवेदकले आवेदन दिएका छन्। बिक्री प्रबन्धक सिभिल क्यापिटलका अनुसार बिहीबार बेलुका ५ बजेसम्ममा कम्पनीको आइपीओमा २१ लाख ११ हजार ८१९ जना आवेदकले २ करोड ६५ लाख ३१ हजार ४० कित्ता शेयर खरिदको लागि आवेदन दिएका


ओरालो लाग्यो सेयर बजार, कारोबार रकम ३ अर्बमा सीमित

काठमाडौं– साप्ताहिक कारोबारको अन्तिम दिन (बिहीबार) सेयर बजार पुन: ओरालो लागेको छ। बुधबार ५०.५८ अंकले बढेको सेयर बजार बिहीबार भने पुन: ओरालो लागेको हो। बिहीबार सेयर बजार परिसूचक नेप्से ३२.५१ अंकले घटेर २६३३.४२ विन्दुमा पुग्दा कारोबार बन्द भयो। बिहीबार ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि ६.४१ अंकले ओरालो लागेर ५९७.०५ विन्दुमा पुग्यो।


बुद्धभुमि नेपालको आइपीओमा २७.२९ गुणा बढी आवेदन, १५ लाख ९० हजारले दिए आवेदन

१३ असोज, काठमाडौं । बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडको आईपीओमा आज तेस्रो दिनसम्ममा १५ लाख ९० हजार ४१८ जनाले आवेदकले आवेदन दिएका छन् । विक्री प्रबन्धक सिभिल क्यापिटलका अनुसार आज साँझ ५ बजेसम्ममा १५ लाख ९० हजार ४१८ जनाले २ करोड ३ लाख ७ हजार २२० कित्ताका लागि आवेदन दिएका हुन् । यो माग गरिएको भन्दा


५० अकंले बढ्यो नेप्से, २ कम्पनीको सेयर मूल्यमा लाग्यो सकारात्मक सर्किट

१३ असोज, काठमाडौँ । सेयर बजार (नेप्से) मा साताको चौथो दिन बुधबार बढेको छ । आज बजार परिसूचक ५० दशमलव ५८ अकंले बढेर समग्र परिसूचक २६६५ दशमलव ६४ बिन्दुमा पुगेको छ । त्यस्तै ठूला कम्पनीहरुकोे कारोबार मापक सेन्सेटिभ पनि ८ दशमलब ५८ अकंले बढेर ५०३ दशमलब ४६ बिन्दुमा पुगेको छ । बजार ओरालो लागेर सबै


नेप्सेमा डिप्रोक्स लघुवित्तको शेयरमूल्य समायोजन

१२ असोज, काठमाडौं । मंगलवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य समायोजन गरेको छ । कम्पनीले हिजो साधारण सभा तथा लाभांश प्रयोजनका लागि बुक क्लोज गरेसँगै आज नेप्सेले शेयर मुल्य समायोजन गरेको हो । कम्पनीले २० प्रतिशत बोनश शेयरपछिको शेयर मुलय समायोजन गरेको हो । कम्पनीको सञ्चालकले गत आर्थिक वर्ष


दोस्रो दिनमै बुद्धभूमिको आइपीओमा झण्डै ११ लाखले गरे आवेदन

१२ असोज, काठमाडौं । बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडले असोज ११ गतेदेखि सर्वसाधारणका लागि बिक्रीमा ल्याएको आईपीओमा दुई दिनमा झण्डै ११ लाख आवेदकले आवेदन दिएका छन्।बिक्री प्रबन्धक सिभिल क्यापिटलका अनुसार मंगलबार बेलुका ५ बजेसम्ममा कम्पनीको आइपीओमा १० लाख ९० हजार ३३३ जना आवेदकले १ करोड ४१ लाख ५० हजार ५५० कित्ता शेयर खरिदको लागि आवेदन दिएका


मंगलबार सेयर बजारमा ७० अंकको पहिरो

काठमाडौँ – मंगलबार सेयर बजारमा ७० अंकको पहिरो गएको छ। सो अंकको गिरावटसँगै परिसूचक २६१५ अंकमा कायम भएको छ। यसअघि सोमबार ७३ अंकले घटेको थियो। त्यस्तै आज कारोबार रकम भने सामान्य बढेको छ। सोमबार ५ अर्ब १२ करोडको सेयर किनबेच भएकोमा आज ५ अर्ब ७४ करोड पुगेको छ। यस दिन सबै समूहहरु घटेका छन्। बैंकिङ


मध्य भोटेकोशीको ९० लाख कित्ता शेयर असाेज २० गने खुल्ने

काठमाडौं – मध्य भोटेकोशी जलविद्युत् कम्पनी लिमिटेडले सर्वसाधारणका लागि यही असोज २० गतेदेखि साधारण शेयर (आईपीओ) जारी गर्ने भएको छ। कम्पनीको शेयर बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरमा कुल ९० लाख कित्ता शेयर निष्काशन गर्न लागेको हो। कम्पनीले यसअघि सिन्धुपाल्चोक जिल्लाका स्थानीय बासिन्दाका लागि निष्काशन गरेको पहिलो चरणको शेयर सोमबार बाँडफाँड


प्रि ओपन सेसनमा करिब २ अंक घट्यो नेप्से परिसूचक

काठमाडौं– मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब २ अंक घटेको छ। नेप्से अघिल्लो कारोबार दिन सोमबार ७३.०५ अंक घटेर २६८५.४१ विन्दुमा बन्द भएको  थियो। यस दिन सो सेसनमा १.८१ अंक घटेर २६८३.६० बिन्दुमा पुगेकोे छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.१५ अंक बढेको छ। प्रि ओपन सेसनमा १७ कम्पनीको सेयर कारोबार भएको मध्ये ४ कम्पनीको


मध्यभोटेकोशीको आईपीओ असोज २० गतेदेखि निष्कासन हुँदै

काठमाडौं– मध्यभोटेकोशी जलविद्युत् कम्पनीले सर्बसाधारणलाई असोज २० गतेदेखि धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कसान (आईपीओ) बिक्री खुला गर्ने भएको छ। कम्पनीले सर्बसाधारणलाई प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा ९० करोड बराबरको ९० लाख कित्ता सेयर निष्कासन गर्न लागेको हो ॥ कम्पनीले आयोजना जिल्ला सिन्धुपाल्चोक र आयोजनाको प्रभाव क्षेत्रका स्थानीयलाई आईपीओ निष्कासन गरेर आजै बाँडफाँड गरिसकेको छ। कम्पनीले नेपाल