बुद्धभूमि नेपाल हाइड्रोपावरको आईपीओ आजदेखि विक्री खुला

काठमाडौं– बुद्धभूमि नेपाल हाइड्रोपावर लिमिटेडले आज (सोमबार)देखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो। निष्कासन गरिने कुल सेयरमध्ये २ प्रतिशत अर्थात १६ हजार कित्ता सेयर कर्मचारीका लागि र ५ प्रतिशतले हुने ४० हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। सर्वसाधारणले


मध्य भोटेकोशीको आईपीओ भोलि बाँडफाँड हुँदै, यस्तो छ तयारी

१० असोज, काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडको पहिलो चरणमा निष्कासन गरेको आईपीओ भोलि सोमबार बाँडफाँड हुने भएको छ। कम्पनीले सिन्धुपाल्चोक जिल्लाका आयोजना प्रभावित क्षेत्रका बासिन्दा र जिल्लाका अन्य क्षेत्र बासिन्दाका लागि गत साउन ५ गतेदेखि साउन ३२ गतेसम्म निष्कासन गरेको आईपीओ बाँडफाँड हुने भएको हो। बिक्री प्रबन्धकका ग्लोबल आइएमई क्यापिटलका अनुसार आईपीओ भोलि


हाइड्रोपावरले हकप्रद शेयर जारी गर्न पाउने, यस्तो छ नयाँ निर्देशिका

१० असोज, काठमाडौं । जलबिद्युत कम्पनीहरुको नियमनकारी निकाय बिद्युत नियमन आयोगले विद्युतसम्बन्धी कम्पनीहरुको शेयरको सार्वजनिक निष्कासनको पूर्वस्वीकृति तथा नियमनसम्बन्धी निर्देशिका, २०७८, जारी गरेको छ । नयाँ जारी निर्देशिका अनुसार अब जलबिद्युत कम्पनीहरुले आयोजना निर्माण बाहेको अन्य प्रयोजनका लागि पनि हकप्रद जारी गर्न पाउने भएकाछन् । लामो समय देखि जलबिद्युत कम्पननीहरुलाई बैंकको कर्जा तिर्ने प्रयोजनका लागि


साहस उर्जाको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

१० असोज, काठमाडौँ । साहस उर्जा लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो । कम्पनिले असोज ६ गते बुधबारबाट सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गरेको थियो । कम्पनीले सर्वसाधारणका लागि ७० लाख कित्ता शेयर निष्काशनमा ल्याएको हो । जस मध्ये ५ प्रतिशत अर्थात तीन लाख ५० हजार कित्ता सामुहिक लगानीकोषका


मानुषी लघुवित्तको शेयर नेप्सेमा सूचीकृत, ओपनिङ्ग रेन्ज कति ?

१० असोज, काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्थाको शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकरण भएको छ । सर्वसाधारणलाई आईपीओ निष्काश गरेको एक महिना पछि बल्ल लघुवित्तको शेयर नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तको १० लाख ९३ हजार ७५० कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ ।नेप्सेले लघुवित्तको पहिलो कारोबारको लागि प्रतिकित्ता न्युनतम १३२ रुपैयाँ ६९


प्रि ओपनमा साढे १६ अंक बढ्यो नेप्से

काठमाडौं– साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे १६ अंक बढेको छ। गत बिहीबार २८१९.६५ विन्दुमा बन्द भएको बजार आजको  प्रि ओपन सेसनमा १६.६२ अंक बढेर २८३६.३६ विन्दुमा पुगेको छ। आइतबार सो सेसनमा सेन्सेटिभ इण्डेक्ससमेत ४.३७ अंक बढेको छ। आइतबार प्रि ओपन सेसनमा २५ कम्पनीको सेयर कारोबार भएकोमध्ये २० कम्पनीको मूल्य बढेको छ


साहस उर्जाको आईपिओमा १७ लाख बढिको आवेदन, भर्न कहिले सम्म पाइन्छ ?

८ असोज, काठमाडौं । साहस उर्जा लिमिटेडले बुधबारदेखि सर्वसाधारणका लागि बिक्रीमा ल्याएको आईपीओमा शुक्रबारसम्ममा १७ लाख बढीले आवेदन दिएका छन् । बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलका अनुसार कम्पनीको आइपीओमा शुक्रबार दिउसो साढे २ बजेसम्ममा १७ लाख २० हजार जना आवेदकले २ करोड ४६ लाख ९ हजार ७६० कित्ता शेयर खरिदको लागि आवेदन दिएका हुन् ।


न्यादी हाइड्रोपावरको आईपीओ असोज १५ गतेदेखि निष्काशन

काठमाडौं– न्यादी हाइड्रोपावर लिमिटेडले असोज १५ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले १ सय रुपैयाँ अंकित मूल्यका २२ करोड ५० लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले  २२ लाख ५० कित्ता साधारण सेयर निष्काशन गर्नेछ। निष्काशन गरिने कुल सेयरमध्ये २ प्रतिशत अर्थात ४५ हजार कित्ता सेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत


सूचीकृत कम्पनीहरुलाई नवीकरण शुल्क बुझाउन नेप्सेको आग्रह

७ असोज, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सूचीकृत कम्पनीहरुलाई नविकरण शुल्क बुझाउन आग्रह गरेको छ । नेप्सेले धितोपत्र सूचीकरण नियमावली, २०७५ अनुसार आर्थिक वर्ष २०७८/७९ को वार्षिक नविकरण शुल्क बुझाउन आग्रह गरेको हो ।त्यस अनुसार असोज मसान्तसम्ममा नेप्सेमा सूचीकृत कम्पनीहरुले नवीकरण शुल्क बुझाउनु पर्नेछ । तोकिएको समयमा नवीकरण शुल्क नबुझाएमा नवीकरण शुल्कको वार्षिक


साहस उर्जाको आईपीओमा करिब १३ लाखको आवेदन, माग भन्दा तीन गुणा बढी शेयर

७ असोज, काठमाडौं । साहस उर्जा लिमिटेडले बुधबारदेखि सर्वसाधारणका लागि बिक्रीमा ल्याएको आईपीओमा करीव १३ लाखले आवेदन दिएका छन् । कम्पनीको आइपीओमा १२ लाख ८१ हजार जना आवेदकले १ करोड ८७ लाख ८५ हजार कित्ता शेयर खरिदको लागि आवेदन दिएको बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलकाले जानकारी दिएको छ । यो सर्वसाधारणलाई निष्काशन गरेको शेयरको २.९१