कहिले निष्कासन गर्दैछ सर्वसाधारणको लागि चन्द्रागिरि हिल्स कम्पनीले आईपीओ ?
यतिबेला आम लगानीकर्ता चन्द्रागिरि हिल्स कम्पनीको दोस्रो चरणको सर्वसाधारणले भर्न मिल्ने आईपीओ निष्कासनको समय पर्खिरहेका छन् । पुस पहिलो साताभित्रै दोस्रो चरणमा सर्वसाधारणले भर्न मिल्ने गरि १५ लाख ४० हजार कित्ता आईपीओ निष्कासन गर्ने कम्पनीले जनाएको थियो । तर, पुस १५ गतेसम्ममा पनि दास्रो चरणको आईपीओ निष्कासन हुन् सकेको छैन् । पहिलो चरणको आईपीआमा आवेदन
