सानिमा लाईफले ६० करोड रुपैँयाको आईपिओ निष्काशन गर्दै, कहिले खुल्छ आवेदन ?
१२ साउन, काठमाडौं । सानिमा लाईफ इन्स्योरेन्स कम्पनिले साउन २० गतेदेखि सर्वसाधरणका लागि ठुलो संख्यामा साधरण शेयर बिक्रि खुल्ला गर्ने भएको छ । कम्पनीले १०० रुपैयाँ अंकित दरको करिब ६० करोड बराबरको शेयर निष्काशन गर्न लागेको हो । संस्थाले आफ्नो २ अर्व बराबरको अघिकृत पूँजिबाट ३० प्रतिशतको शेयर विक्रि गर्ने भएको छ । निष्कासित शेयर
नेप्सेमा सेञ्ट्रल फाइनान्सको ७% बोनस शेयर सूचीकृत
११ साउन, काठमाडौं । नेपाल स्टक एक्सेचेञ्ज (नेप्से) मा सेञ्ट्रल फाइनान्स लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ । सोमवार कम्पनीको ७ प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । उक्त कम्पनीले बोनस शेयर वापतको ५ लाख ७६ हजार ३७८ दशमलव ५०१३ कित्ता शेयर सूचीकृत गराएको हो । मंगलवारदेखि कारोबारयोग्य हुने उक्त शेयर सम्बन्धित शेयरधनीहरुले भने
आज चार कम्पनिको शेयर मुल्यमा उच्च वृद्धि
११ साउन , काठमाडौं । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा विभिन्न चार कम्पनिको शेयर मुल्यमा उच्च वृद्धि भएको छ । शेयर मुल्य वृद्धि हुनेहरुमा ङादि गु्रप पावर कम्पनि, रिडि हाइडा«ेपावर डेभलपमेन्ट बैँक, हिमालयन ऊर्जा विकास कम्पनि र विशाल बजार कम्पनि रहेका छन । यि कम्पनिहरुको नेप्सेमा शेयर मुल्यमा उल्लेख्य वृद्धि भएको हो ।
बैंकिङ क्षेत्रकै सबैभन्दा ठूलो ८ अर्बको आईपीओ कहिले हुन्छ निष्कासन ?
बैंकिङ क्षेत्रको सबैभन्दा ठूलो नेपाल इन्फ्रास्ट्रक्चर बैंकको ८ अर्बको आईपीओ निष्कासन हुने भएको छ । नेपाल धितोपत्र बोर्डले बैंकलाई ८ अर्ब रुपैयाँको आईपीओ निष्कासन लागि पुस १० गते अनुमति दिएको हो । बैंकले ८ अर्ब रुपैयाँको बराबरको ८ करोड कित्ता आईपीओ निष्कासन गर्नेछ। बैंकको आईपीओ बिक्री प्रबन्धकको रुपमा एनआइबिएल एस क्यापिटल रहेको छ । क्यापिटलका
प्रभु लाइफ इन्स्योरेन्सको २ करोड कित्ता सेयर सूचिकृत
पाल स्टक एक्सचेञ्ज (नेप्से)मा प्रभु लाइफ इन्स्योरेन्सको २ करोड कित्ता सेयर सूचिकृत भएको छ । शुक्रबार नेप्सेमा इन्स्योरेन्सको २ करोड कित्ता सेयर सूचिकृत भएको हो । पुस १७ गते नेपाल स्टक एक्सचेञ्ज (नेप्से) र इन्स्योरेन्सविच सूचीकरण सम्झौता भएको थियो। सोहि अनुसार नेप्सेले कम्पनीको शेयर सूचीकरण गरेको हो। यसअनुसार सूचीकरण भएको दोस्रो दिन अर्थात आइतबारबाट कम्पनीको
बुक बिल्डिङ विधिबाट ४० करोडको आईपीओ आउँदै, लगानीकर्ता उत्साहित
सर्वोत्तम सिमेन्टले बुक विल्डिङ विधिबाट आइपीओ निष्कासन गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारित गर्न कम्पनीले माघ ६ गते साधारणसभा बोलाएको छ । साधारणसभाले उक्त प्रस्ताव पारित गरे पश्चात कम्पनीले ४० करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्नेछ । यतिबेला नेपालमा निजी क्षेत्रले सञ्चालन गरेका उद्योग धितोपत्र बोर्डमा सुचिकृत भएर आम सर्वसाधारणलाई शेयर दिने परम्परा
एनआरएन इन्फ्रास्ट्रक्चरको ३ प्रतिशत लाभांश प्रस्ताव
एनआरएन इन्फ्राइस्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ । कम्पनीले संचालक समितिको पुस १६ गते बसेको बैठकले लाभांश प्रस्ताव गरेको हो । कम्पनीले गत आर्थिक वर्षबाट चुक्ता पूँजीको २.८५ प्रतिशतले हुन आउने ३ लाख २२ हजार ८१४ कित्ता बोनश वितरण गर्ने प्रस्ताव गरेको छ । यस्तै बोनस प्रयोजनको लागि लाग्ने
दुई वाणिज्य बैंक सहित १२ कम्पनीको सेयरमूल्य समायोजन, कुनको कति ?
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पुस १७ गते, शुक्रबार १२ कम्पनीहरुको शेयरमूल्य समायोजन भएको छ। कम्पनीहरुले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले सेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो। बिहीबार पुस १६ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले यी कम्पनीहरुको साधारण सभामा सहभागिता जनाउन तथा यी कम्पनीहरुले वितरण गर्ने लाभांश प्राप्त
झन्डै ६ करोड कित्ता आईपीओ आउँदै, कुन कम्पनीको कति ?
यतिबेला आईपीओ निष्कासनको लहर चलेको छ । विभिन्न १७ कम्पनीले ५ अर्ब ८१ करोड रुपैयाँ बराबरको ५ करोड ८१ लाख कित्ता आईपीओ निष्कासनको अनुमति माग गर्दै नियामक निकाय नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन्। तत्काल बोर्डबाट अनुमति पाई प्रभु लाइफ इन्स्योरेन्स, सानिमा जनरल इन्स्योरेन्स, समाज लघुवित्त, रिलनयन्स लाइफ इन्स्योरेन्स, माउन्टे इनर्जि, यूनाइटेड इदि मर्दि कम्पनीले
