कुमारी बैंकले पायो ‘एक्सिलेन्स इन इकर्मश बिजनेश २०२२’ अवार्ड
कुमारी बैंकले ‘एक्सिलेन्स इन इकर्मश बिजनेश २०२२’ अवार्ड पाएको छ । भिसाले आयोजना गरेको ‘भिसा लिडरसिप कन्क्लेभ – पेमेन्ट्स इनोभेसन फर डिजिटल नेपाल’ कार्यक्रममा बैंक उक्त अवार्डबाट सम्मानित भएको हो । बैंकले आगामी दिनहरुमा पनि आफ्ना सेवाहरुको प्रभावकारिता तथा पहुँच वृद्धिका निमित्त आफ्नो डिजिटल सामथ्र्य सुदृढीकरणमा दत्तचित्त भएर अघि बढ्ने प्रतिबद्धता जनाएको छ । हाल कुमारी
नबिल बैंकलाई भिसा इन्टरनेसनलको दुईवटा सम्मान, डेबिट कार्ड बिजनेस र इकमर्समा पुरस्कृत
नबिल बैंकले डेबिट कार्ड र इ-कमर्स अक्वायरिङ बिजनेससम्बन्धी अवार्ड हात पारेको छ। बैंकले ‘एक्सिलेन्स इन कन्ज्युमर डेबिट कार्ड बिजनेस २०२२’ र ‘एक्सिलेन्स इन इ-कमर्स अक्वायरिङ बिजनेस २०२२’ दुईवटा अवार्ड जितेको छ। बैंकले यी क्षेत्रमा उल्लेख वृद्धि गर्दै सफलता हासिल गरेको भन्दै अवार्डबाट सम्मानित भएको हो। बुधबार काठमाडौंमा भिसा इन्टरनेसनलले आयोजना गरेको ‘भिसा लिडरसिप कन्क्लेभ-पेमेन्ट्स इनोभेसन
आईएफसीबाट एनएमबि बैंकले भित्र्यायो २ करोड ५० लाख डलर ऋण
एनएमबि बैंकले विश्व बैंक समूहको सदस्य इन्टरनेशनल फाइनान्स कर्पोरेशन (आईएफसी)बाट २ करोड ५० लाख अमेरिकी डलर ऋण भित्र्याएको छ । नेपालमा साना तथा मझौला कर्जा लगानी प्रवर्द्धनका लागि उक्त ऋण भित्र्याएको बैंकले जानकारी दिएको छ । एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र आईएफसीका दक्षिण एशिया क्षेत्रीय निर्देशक हेक्टर गोमेज आङले उक्त ऋणसम्बन्धी सम्झौतापत्रमा
२१ वाणिज्य बैंकको वित्तीय विवरणः कुनको कति ?
२१ वाणिज्य बैंकले गत आर्थिक वर्षको चौथो अर्थात अन्तिम त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन् । एनआईसी एसिया, ग्लोबल आइएमई, प्रभ, लक्ष्मी, सनराइज, एनसी, सिटिजन्स बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकले चौथो त्रैमाससम्मको अपरिष्किृत वित्तीय विवरण सार्वजनिक गरेका छन् । यस्तै स्टाण्डर्ड चार्टर्ड, सानिमा, माछापुच्छ्रे, एभरेष्ट, हिमालयन, कुमारी, नबिल, सिद्धार्थ, कृषि विकास, नेपाल एसबिआई, एनएमबी,
राष्ट्र बैंकद्वारा दुई बैंकलाई कारवाही
नेपाल राष्ट्र बैंकले दुई बैंकलाई कारवाही गरेको छ । राष्ट्र बैंकले स्टयाण्डर्ड चार्टर्ड र एसीसी बैंकलाई कारवाही गरेको हो । राष्ट्र बैंकको वाणिज्य बैंक सुपरिवेक्षण विभागले गरेको निरीक्षणको क्रममा गत आर्थिक वर्षको चौथो त्रैमासमा कारवाहीमा परेका हुन् । राष्ट्र बैंकले तोकिएको स्टयाण्डर्ड चार्टर्ड र एनसीसीलाई अनिवार्य नगद मौज्दात/बैधानिक तरलता अनुपात कायम नगर्दा कारवाही गरेको छ
सबैभन्दा बढी कर तिर्ने ५ बैंकहरु
आर्थिक वर्ष २०७८/८९ मा नेपालमा रहेका वाणिज्य बैंकमध्ये सबैभन्दा बढी पाँच बैंकले कर तिरेका छन् । आन्तरिक राजस्व विभागका अनुसार गत आर्थिक वर्ष एनआईसी एशिया बैंक सबैभन्दा बढी कर तिरेको छ । उक्त बैंक बढी कर तिर्ने कम्पनीहरुमध्ये छैटौंं नम्बरमा छ । गत आर्थिक वर्षमा एनआईसी एशियाले ३ अर्ब ४१ करोड कर तिरेको हो ।
प्रभु र सेञ्चुरी बैंकबीच मर्जरमा जाने सम्झौता
प्रभु बैंक र सेञ्चुरी बैंकबीच मर्जरमा जाने सम्झौता भएको छ। दुई बैंकबीच आइतबार बेलुका आपसमा गाभ्ने तथा गाभिने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो। दुई बैंकबीच प्रारम्भिक रुपमा १ बराबर १ शेयका अनुपातमा गाभिने गरी सम्झौता भएको हो। सम्झौता अनुसार मर्जरपछि बन्ने संस्थाको नाम प्रभु बैंक हुनेछ । सञ्चालक समितिको अध्यक्षमा सेञ्चुरी बैंकका अध्यक्ष राजेश श्रेष्ठ
राष्ट्रिय वाणिज्यले ल्यायो जम्मा रकमको ९० प्रतिशतसम्म कर्जा लिन सकिने योजना
राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले फुल डबल मुद्दती खाता सञ्चालनमा ल्याएको छ। ग्राहकले यो मुद्दती खातामा लगानी गरेको रकम ६ वर्ष ७ महिना २३ दिनमा दुई गुणा हुनेछ। सो अवधिको अन्त्यमा बैंकले कुनै पनि शुल्क कट्टी नगरी ग्राहकलाई पूरा दोब्बर रकम भुक्तानी गर्ने बैंकले जनाएको छ। यो योजनामा ग्राहकले कुल जम्मा रकमको ९० प्रतिशतसम्म कर्जा लिन
हिमालयन र सिभिल बैंकको एकीकृत कारोबार ४ महिनाभित्र हुने
हिमालयन बैंक र सिभिल बैंकको एकीकृत कारोबार ४ महिनाभित्र हुने भएको छ। यी दुई बैंकबीच मर्जरमा जानेसम्बन्धी समझदारी असार अन्तिम अर्थात् २९ गते भएको थियो। चार महिनाभित्र एकीकृत कारोबार गर्ने गरी काम अगाडि बढाइएको बैंकले जनाएको छ । सो अनुसार सञ्चालक समितिका अध्यक्ष हिमालयन बैंकको रहने तथा प्रमुख कार्यकारी अधिकृत हिमालयन बैंकका सीईओ अशोक राणा