विकास बैंकहरूकाे नाफा ३ अर्ब ८८ करोड

१४ विकास बैंकहरूले माघ मसान्तसम्म ३ अर्ब ८८ करोड रुपैयाँ खुद नाफा कमाएका छन् । औसतमा बैंकहरूले २२ करोड ८४ लाख रुपैयाँ खुद नाफा कमाएका हुन् । तीन विकास बैंक भने नोक्सानीमा छन् । गत आर्थिक वर्षको सोही अवधिमा विकास बैंकहरूको खुद नाफा ३ अर्ब ७८ करोड रुपैयाँ थियो । गत आर्थिक वर्षको माघ महिनाको


कोरोना बिमाको दाबी भुक्तानीमा आलटाल

कोरोना महामारीका बखत सरकारले कोरोना बिमाको राम्रो योजना ल्यायो । उक्त योजनाबाट धेरै नागरिक लाभान्वित पनि भए । तर, कोरोना बिमाको दाबी भुक्तानीमा सरकारले एकपछि अर्को बहाना गर्दै जाँदा नागरिकमा सरकारप्रति अविश्वास चुलिँदो छ । सहजीकरण गर्नुपर्ने अर्थमन्त्रालयले पनि पटक–पटक बोली फेरेका कारण पनि यसमा नागरिक पीडित बनेका छन् । सरकारले भुक्तानी गर्न बाँकी करिब


एक रुपैयाँको नयाँ सिक्का ल्याउँदै राष्ट्र बैंक, के-के छन् विशेषता ?

नेपाल राष्ट्र बैंकले भाेलि (फागुन २५ गते, बुधबारदेखि) एक रुपैयाँ दरको सिक्का प्रचलनमा ल्याउँदैछ । साविककै आकारमा सुनौलो रंगमा टकमरी गरिएको साल २०७७ लेखिएका एक रुपैयाँ दरका सिक्का भाेलिदेखि बजारमा पठाइन लागिएको हो । राष्ट्र बैंकका अनुसार आजबाट बजारमा आउने सिक्काको वृत्ताकार घेराभित्र वरपर ६४ वठा थोप्ला छन् । सिक्काको माथिल्लो भागमा अंग्रेजीमा Re. One


निगमले आईओसीलाई बुझायो १४ अर्ब ३० करोड

नेपाल आयल निगमले मार्च महिनाको पहिलो किस्तावापत इन्डियन आयल कर्पोरेसन (आईओसी)लाई १४ अर्ब ३० करोड रुपैयाँ बुझाएको छ । इन्धन बिक्री गरेवापत आर्जन गरेको १० अर्ब ५ करोड र नपुग ४ अर्ब २५ करोड स्थिरीकरण कोषबाट झिकेर मंगलबार आईओसीलाई बुझाएको हो । निगमले हरेक अंग्रेजी महिनाको ८ र २३ तारिखमा आईओसीलाई भुक्तानी गर्दै आएको छ


रुसी तेलमाथि अमेरिकी प्रतिबन्ध लागे ब्यारलको ३०० डलर पुग्ने, नेपालमा पेट्रोल ३०० नाघ्नसक्ने

अहिले नेपालमा पेट्रोले प्रतिलिटर १५० रुपैयाँ पुगेको छ । यो मूल्यले बेच्दा पनि नेपाल आयल निगम घाटामा छ । अहिले विश्व बजारमा कच्चा तेलको मूल्य १३० पुग्दा यो स्थिति छ भने ३०० डलर पुगे के होला ? अमेरिका र रुसबीच यसरी नै टकराव बढ्दै गएमा कच्चा तेलको मूल्य ३०० डलर पुग्ने देखिएको छ । त्यतिबेला


बैंकहरुसँग रकम अभाव भइरहँदा विलासिताका वस्तु खरिदमा भने खर्बौं बाहिरियो

बैंकहरुमा अहिले पैसाको अभाव छ। पैसा नहुँदा बैंकहरुले ऋण उपलब्ध गराउन सकेका छैनन्। बैंकले ऋण उपलब्ध गर्न नसक्दा नयाँ उद्योग तथा व्यवसाय गर्न चाहनेले लगानी गर्न पाएका छैनन्। बैंकहरुसँग पैसाको अभाव भइरहँदा विलासिताका वस्तु खरिदमा भने खर्बौं रुपैयाँ देशबाट बाहिरिएको पाइएको छ। भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो सात महिनामा विलासिताका वस्तु


युक्रेनमाथि रुसी हमलापछि यसकारण बढ्न थाल्यो तेलको मूल्य

रुसले युक्रेनमाथि हमला गरेपछि विश्व अर्थतन्त्रमा कम्पन आएको छ । विश्वभर महङ्गी बढ्न थालेको छ । पेट्रोलियम पद्धार्थको मूल्य निरन्तर उकालो लागिरहेको छ । रुस र युक्रेन दुवै पेट्रोलियम पद्धार्थको उत्पादक राष्ट्र हुन् । विश्वको सबैभन्दा ठूलो देश रुस र यूरोपको दोस्रो ठूलो देश युक्रेन गहुँ, सूर्यमुखी फूल, मकैं बढी निर्यात गर्ने देश पनि हुन्


इन्धन तस्करी रोक्न सीमा क्षेत्रका पम्पले विद्युतीय भुक्तानी लिनुपर्ने

नेपाल आयल निगमले सीमा क्षेत्रमा हुने इन्धनको तस्करी रोक्न पम्पहरूले विद्युतीय माध्यमबाट मात्रै भुक्तानी लिने व्यवस्था मिलाउन आफ्ना डिपो तथा कार्यालयलाई निर्देशन दिएको छ । भारतीय सीमा जोडिएको क्षेत्रमा पेट्रोल र डिजेलको सीमा मूल्य अन्तर फराकिलो भएपछि निगमले आफ्नो प्रादेशिक कार्यालय, इन्धन डिपो र शाखा कार्यालयलाई यस्तो निर्देशन दिएको हो । निगमका प्रवक्ता विनितमणि उपाध्यायका


एमसीसीलाई राष्ट्रिय संकटको विषय भन्दै अर्थमन्त्रीद्वारा राष्ट्रिय सहमतिमा जोड

अर्थमन्त्री जर्नादन शर्मा एमसीसी सदनमा टेबल गर्दा अनुपस्थित रहे । अर्थमन्त्रीको हैसियतले उनको मन्त्रालयसँग सम्बन्धित विषयमा टेबल गर्नुपर्ने उनैले थियो । आज प्रतिनिधि सभामा एमसीसीबारे छलफलका लागि बैठक डाक्दा उनी काठमाडौं बाहिर थिए । बैठक सरकारको आग्रहमा सभामुख अग्निप्रसाद सापकोटाले स्थगित गरे । पर्वत उद्दोग वाणिज्य संघको ४६औं स्थापना दिवसमा सम्बोधन गर्दै शर्माले एमसीसीलाई राष्ट्रिय


असारसम्ममा कर्जाको ब्याजदर १८ प्रतिशत पुग्ने

ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले तरलता समस्या समाधान नभए चालु आर्थिक वर्षको असारमा कर्जाको ब्याजदर १८ प्रतिशत पुग्ने दावी गरेका छन् । उनले तत्काल तरलता अभाव हट्ने अवस्था पनि नभएको भन्दै प्रत्येक महिना १२, १३, १४ प्रतिशत हुँदै आगामी असारसम्म १८ प्रतिशतसम्म कर्जाकाे ब्याजदर पुग्न सक्ने बताए। बुधबार नेपाल उद्योग वाणिज्य महासंघले