मेरो माइक्रोफाइनान्सको नाफामा ८९ प्रतिशतले बृद्धि, १६ रुपैयाँले बढ्यो ईपीएस

मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को दोश्रो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म आइपुग्दा संस्थाले २६ करोड ६५ लाख ६२ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा ८९.४१ प्रतिशतले


गोर्खाज फाइनान्सको साधारणसभा सम्पन्न, नयाँ कार्य समिति चयन

२२ असोज, काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडको २६ औ साधारण सभा सम्पन्न भएको छ । होटल क्राउन इम्पेरियलमा सम्पन्न साधारणसभाले नयाँ संचालक समिति चयन गरेको छ । उक्त सभामा संस्थापक सेयरधनीतर्फ प्रेमबहादुर सापुङ, डेकिन्द्र कुमार राई , कर्ण बहादुर राई, तथा साधारण सेयरधनितर्फ वाट रेसु अग्रवाल, नरेन्द्र कुमार अग्रवाल र गौरव बुढाथोकी चयन भएका छन्


पोखरा फाइनान्सको थप दुई नयाँ शाखा विस्तार

४ असोज, काठमाडौं । पोखराको न्यूरोडमा प्रधान कार्यालय रहेको पोखरा फाइनान्स लिमिटेडले आजदेखि दुई नयाँ शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ । फाइनान्सले लुम्बिनी प्रदेशको बाँके, नेपालगञ्ज उ.म.न.पा. वडा नं.१ धम्बोजी, सुर्खेत रोडमा र बाँके जिल्ला, कोहलपुर न.पा. वडा नं. ११ कोहलपुर चोकमा आफ्नो २३ औं र २४ औं शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको हो । राष्ट्रिय


समृद्धि फाइनान्समा दुई जना सञ्चालक नियुक्त

३१ भदौँ, काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडमा दुई जना सञ्चालक नियुक्त भएका छन् । कम्पनीको हिजो बुधवार बसेको सञ्चालक समितिको बैठकले कम्पनीको संचालकमा दुई जना नियुक्त भएका हुन् । कम्पनीका अनुसार संस्थापक शेयरधनी नेपा पेट्रोलियम ट्रेड लिङ्स प्रालिको तर्फबाट सुजन अधिकारी सञ्चालक पदमा र बैकल्पिक सञ्चालकमा रोशन पन्तलाई नियुक्त गर्ने निर्णय गरेको हो ।


बेष्ट फाइनान्सको २४औं वार्षिक साधारण सभा सम्पन्न

३० भदौँ, काठमाडौं । बेष्ट फाइनान्स कम्पनी लिमिटेडको २४औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । फाइनान्सले आज ३० गते फाइनान्सको केन्द्रीय कार्यालय कमलादी काठमाण्डौमा भर्चुअल माध्यमबाट सभा सम्पन्न गरेको हो । फाइनान्सको आज सम्पन्न सभाले आर्थिक वर्ष २०७६/७७को वित्तीय विवरण पारित गर्नुका साथै संस्थालाई अन्य उपयुक्त वित्तीय संस्थासँग गाभ्नेरगाभिने तथा एक्विजिनस गर्ने कार्य अगाडी


मञ्जुश्री फाईनान्सको थप तीन ठाउँमा शाखा विस्तार

२९ भदौँ, काठमाडौं । मञ्जुश्री फाईनान्स लिमिटेडको तीन शाखा कार्यालयको कारोबार शुभारम्भ गरएको छ ।कम्पनीले नवलपुर जिल्लाको गैंडाकोट, चितवनको हाकिमचौक भरतपुर र पर्सावजार शाखाको कारोबार शुभारम्भ गरेको हो । मञ्जुश्री फाईनान्सको सञ्चालक समिति अध्यक्ष इन्दिरा पण्डित र सञ्चालक समिति सदस्यहरुले शाखा कार्यालयको उद्घाटन गरेका हुन् । काठमाडौंको नयाँ बानेश्वरमा मुख्य कार्यालय रहेको यस फाईनान्सको थप


सेन्ट्रल फाइनान्सले पायो भुक्तानी सेवा प्रदायकको अनुमति

२९ भदौँ, काठमाडौं । सेन्ट्रल फाइनान्स कम्पनी लिमिटेडले पनि भुक्तानी सेवा प्रदायक सम्बन्धी कार्य गर्न अनुमति पाएको छ । फाइनान्सलाई नेपाल राष्ट्र बैंकले फाइनान्सलाई भुक्तानी सेवा प्रदायकको काम गर्न अनुमति प्रदान गरेको हो । अब यो सँगै फाइनान्सले आफ्नै मोबाईल बैंकिङ्ग एप मार्फत मोबाईल बैंकिङ्ग सेवा सञ्चालन गर्नेछ । ग्राहकहरूले गुगलको प्ले स्टोर तथा एप्पलको


मञ्जुश्री फाइनान्सले संचालनमा ल्यायो एकैसाथ ४ नयाँ शाखा

२७ भदौँ, काठमाडौं । मञ्जुश्री फाइनान्स कम्पनीले एकैसाथ ४ नयाँ शाखा सञ्चालनमा ल्याएको छ । फाइनान्स कम्पनीले आफ्नो बाह्रौं, तेह्रौं, चौधौ र पन्ध्रौ शाखा सञ्चालनमा ल्याएको हो । कम्पनीले रुपन्देही जिल्लाको मुर्गिया, योगिकुटि, मणिग्राम र भैरहवाबाट कारोबार सुरु गरेको हो । कम्पनीका अध्यक्ष र सञ्चालक समिति सदस्यहरुले उक्त शाखा कार्यालयहरुको उद्घाटन गरेका हुन् । काठमाडौंको


मल्टीपर्पस फिनांसको सिइओमा सिंह नियुक्त

२२ भदौँ, काठमाडौं । मल्टीपर्पस फाइनान्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत सीईओमा रजनीश कुमार सिंह नियुक्त भएका छन् । कम्पनीमा भदौ २५ गतेदेखि लागू हुने गरी रिक्त रहेको सिइओ पदमा उनलाई नियुक्त गरेको कम्पनीले जनाएको छ । कम्पनीले प्रकाशन गरेको सूचना यस प्रकारको छ :


फर्स्ट माइक्रोफाइनान्सको लाभांश घोषणा

२० भदौँ, काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको शनिवार सम्पन्न संचालक समिति आर्थिक वर्ष ७७र७८ को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । माइक्रोफाइनान्सले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५३ प्रतिशत नगद लाभांश गरी कुल १०.५३ प्रतिशत लाभांश वितरण