सिद्धार्थ इन्स्योरेन्सले नेपाल स्टारको टप ८ प्रतियोगि सहित निर्णायकहरु दुर्घटना बीमा गर्ने
सिद्धार्थ इन्स्योरेन्स लि. ले नेपाल स्टारको उत्कृष्ट ८ मा पुग्न सफल ८ जना प्रतियोगी, निर्णायकहरु एवं निर्देशकको १ बर्ष को दुर्घटना बिमा प्रदान गर्ने भएको छ । सो सम्बन्धि सम्झौतापत्रमा सिद्र्धाथ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत वीरेन्द्र बैदवार क्षेत्रीर कि एडभरटाजिङ सर्भिस प्रा.लि. का प्रबन्ध निर्देशक रबिन्द्र कुमार रिजालले एक कार्यक्रमकाबीच हस्ताक्षर गरेका हुुन ।
नेपाल लाईफ इन्स्योरेन्सले सेयरधनीलाई ५१ प्रतिशत लाभांश वितरण गर्ने
नेपाल लाईफ इन्स्योरेन्सले आफ्ना शेयरधनीहरुलाई ५१ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीको ३११ औँ सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । कम्पनीले आर्थिक वर्ष ७५/७६को मुनाफाबाट शेयरधनीहरुलाई ३१ प्रतिशत बोनस शेयर र २० प्रतिशत नगद लाभांश दिने भएको हो । कम्पनीले आज एक विवरण सार्वजनिक गर्दै १ करोड ७० लाख ३८ हजार
प्रभु इन्स्योरेन्सको संस्थापक सेयर पुस ७ गतेदेखि लिलाम बिक्री, प्रतिसेयर मूल्य कति ?
प्रभु इन्स्योरेन्स लिमिटेडले संस्थापक समूहको सेयर बिक्री गर्नै भएको छ । कम्पनीले संस्थापक समूहको ७ लाख ३५ हजार कित्ता सेयर लिलामी बिक्री गर्न लागेको हो। सो सेयर खरिदका लागि लगानीकर्ताले पुस ७ गतेदेखि २१ गतेसम्म आवेदन दिन सक्नेछन्। सो शेयरमा योग्य व्यक्ति, कम्पनी, संघ, संस्था, बैंक तथा वित्तीय संस्थाहरुले आवेदन दिन सक्नेछन्। शेयरको न्यूनतम मूल्य
एल.आई.सी. नेपालको ‘न्यू जीवन तरङ्ग’ योजना
“जीवनभरको लागि पेन्सन र रक्षावरण” भन्ने सन्देशकासाथ एल.आई.सी. नेपालले ‘न्यू जीवन तरङ्ग’ नामक जीवन बीमा योजना बजारमा ल्याएको छ । कम्पनीले आफ्नो कर्पोरेट कार्यालयमा आयोजित कार्यक्रममा उक्त ‘ न्यू जीवन तरङ्ग’ योजनाको सार्वजनिक अनावरण कम्पनीका प्रमुख कार्यकारी अधिकृत लक्ष्मी प्रसाद दासले गर्नुभयो । १५ देखी ६० बर्षसम्म उमेरका व्यक्तिहरुले यो जीवन बीमा योजना लिन सक्नेछन्
प्राइम लाइफ इन्स्योरेन्स एनसीएचएलसँग आबद्ध
प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो भुक्तानी सम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ्ग हाउसको भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने गरी दुई संस्था बीच सम्झौता भएको छ । सम्झौता पत्रमा प्राइम लाइफ इन्स्योरेन्सको तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार भट्टराई र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका
रिलायन्स लाइफ इन्स्योरेन्सले नेपाल स्टारको विजेता लाई एक करोड बराबरको बीमा योजना प्रदान गर्ने
रिलायन्स लाइफ इन्स्योरेन्सले नेपाल स्टारको विजेता लाई एक करोड बराबरको जीवनशान्ति बीमा योजना प्रदान गर्ने भएको छ । यसको अतिरिक्त कम्पनीले दोस्रो, तेस्रो र चौथो स्थान हासिल गर्ने प्रतिस्पर्धीलाई पचास लाख बराबरको जीवनशान्ति बीमा योजना प्रदान गर्ने भएको छ । सो सम्बन्धि सम्झौता पत्रमा रिलायन्स लाइफ इन्स्योरेन्स का प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली र
सगरमाथा इन्स्योरेन्स कम्पनी र सस्तो टिकेट्स बीच सम्झौता
सगरमाथा इन्स्योरेन्स र सस्तो टिकेट्स प्रालिले वैदेशिक भ्रमणमा जाने व्यक्तीहरुको सुविधालाई ध्यानमा राखी सुविधाअनुसार आफ्नो घर वा कार्यालयबाट नै अनलाईनमार्फत ट्राभल्स मेडिक्लेम बीमालेख लिन सक्ने व्यवस्था मिलाएको छ ।दुई कम्पनी बीच हालै भएको सम्झौतामा बीमा कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री र सस्तो टिकेट्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सम्राट दाहालले हस्ताक्षर गरेका हुन् ।