सानिमा लाइफ इन्स्योरेन्सको आइपिओ दोस्रो बजारमा सूचीकृत

काठमाडौँ – सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको प्राथमिक सेयर (आइपिओ) दोस्रो बजारमा सूचीकृत भएको छ। कम्पनीको कुल २ करोड कित्ता साधारण सेयर सूचीकृत भएको हो। जसमध्ये संस्थापक समूहको १ करोड ४० लाख कित्ता र सर्वसाधारण समूहको ६० लाख कित्ता छ। नेप्सेले यस कम्पनीको पहिलो कारोबारका लागि मूल्य प्रतिकित्ता न्यूनतम १०३ रुपैयाँ १७ पैसादेखि अधिकतम ३०९ रुपैयाँ


नेपाल लाइफ र नेशनल मर्चेन्ट बैंकरबीच समझदारी पत्रमा हस्ताक्षर

१३ भदौ, काठमाडौं । नेपालको जीवन बीमा व्यवसायमा अग्रणी रहेको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त संस्था नेशनल मर्चेन्ट बैंकरको ५१ प्रतिशत संस्थापक शेयर खरिद गर्ने गरी समझदारी पत्र (एमओयू)मा हस्ताक्षर गरेको छ । काठमाडौंमा आयोजित एक समारोहबीच नेपाल लाइफको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईं र नेशनल मर्चेन्ट बैंकरको तर्फबाट प्रमुख


दुई बिमा कम्पनीहरु मर्जरको तयारीमा, स्वाप रेसियोको विषयमा थप छलफल

भदौ ९, काठमाडौं । दुई बिमा कम्पनीहरु सगरमाथा इन्स्योरेन्स कम्पनी र हिमालयन जनरल इन्स्यारेन्स कम्पनीबीच मर्जरको विषयमा छलफल सुरु भएको छ । मर्जर गर्न दुबै पक्ष इच्छुक भएपनि स्वाप रेसियोको विषयमा सहमति हुन सकेको छैन । यी दुई कम्पनीका सञ्चालकहरुबीच मर्जरका लागि २४ साउनमा नै भद्र सहमति भएपनि, सेयर अनुपातको कुरा फाइनल नहुँदा मर्जर सम्झौतामा


विशाल बजार कम्पनी लगायतका २५ संस्थाका पदाधिकारीलाई कारबाही गर्न महालेखाको सिफारिस

भदौ ६, काठमाडौं । महालेखा परीक्षकको कार्यालयले विशाल बजार कम्पनी, राष्ट्रिय बीमा संस्थान, राष्ट्रिय बीमा कम्पनी लगायतका २५ संस्थाका पदाधिकारीलाई कानून बमोजिम कारबाही गर्न सिफारिस गरेको छ । महालेखा परीक्षकको कार्यालयले आर्थिक वर्ष समाप्त भएको पनि धेरै समय भईसक्दा पनि समयमा नै लेखा परीक्षण नगराउने संस्थाका जिम्मेवार पदाधिकारलाई कारबाहिको माग गरेको हो । लेखा परीक्षण


अब बीमाको प्रिमियम डिजिटल भुक्तानीबाट गर्न सकिने

३ भदौ, काठमाडौं । राष्ट्रिय बीमा संस्थानको प्रिमियम डिजिटल भुक्तानीबाट गर्न सकिने भएको छ ।डिजिटल भुक्तानीका लागि नेपाल क्लियरिङ हाउससँग कनेक्ट आइपिएसमार्फत डिजिटल भुक्तानीसम्बन्धी सम्झौता गरिसकेको संस्थानले जनाएको छ । उक्त सम्झौताअनुसार अब संस्थानमा बीमा शुल्क कनेक्ट आइपिएसबाट तिर्न सकिने भएपछि लाइन बस्ने र कार्यालयमै पुग्नुपर्ने बाध्यता पनि हटेको छ । प्रशासक पाठक र क्लियरिङ


नेप्सेमा सुचिकृत १८ निर्जीवन बीमा कम्पनीको नाफा ४ अर्ब ६६ करोड रुपैयाँ, शिखरलाई टक्कर दिँदै नेको इन्स्योरेन्स

भदौ ३, काठमाडौं । नेप्सेमा सूचीकृत १८ निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ९ अर्ब ९३ करोड ३३ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरी ३ अर्ब २० करोड ७ लाख रुपैयाँ खुद नाफा कमाएका छन्। निर्जीवन बीमा कम्पनीमध्ये खुद बीमा शुल्क आर्जनमा नेकोले आफुलाई अब्बल सावित गर्दा खुद नाफा आर्जनमा भने शिखर इन्स्योरेन्सले


ज्योति लाइफ इन्स्योरेन्सको नाफामा ८०.५१ प्रतिशतको बढोत्तरी

काठमाडौं । गत आर्थिक वर्षमा ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको नाफा ७ करोड २० लाख रुपैयाँ रहेकोमा आ .व २०७७/७८ मा १३ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो बर्षको तुलनामा ८०.५१ प्रतिशतले बढि हो । २ अर्ब २० करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा ५७ करोड ५८ लाख रुपैयाँ, जीवन


आइएमई जनरलको बोनस शेयर नेप्सेमा सूचीकृत

११ साउन, काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सको बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० मा सूचीकृत भएको छ । आज सोमबार कम्पनीको ७ लाख ५७ हजार ५०० कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई चुक्ता पूँजीको ७ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०।३७ प्रतिशत लाभांश वितरण गरेको थियो।


युनाइटेड इन्स्योरेन्सले बोलायो वार्षिक साधारण सभा, बुकक्लोज कहिले ?

१० साउन, काठमाडौं । युनाइटेड इन्स्योरेन्सले २७ औँ वार्षिक साधारण सभा बोलाएको छ । इन्स्योरेन्सले सभा साउन ३१ गते बोलाएको हो । सो सभा अनलाइन भर्चुअल माध्यमबाट बिहान ११ बजे देखि शुरु हुनेछ। साधारण सभा प्रयोजनार्थ इन्स्योरेन्सले साउन २० गतेका दिनदेखि बुकक्लोज गर्ने भएको छ। उक्त सभाले आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन पारित गर्नेछ।


प्रभु लाइफ इन्स्योरेन्सको सेयर कारोबारमा ल्याउने प्रकृया अन्तिम चरणमा, ओपनिङ्ग रेन्ज कति ?

प्रभु लाइफ इन्स्योरेन्सको शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकरणको लागि प्रकृया अघि बढेको छ ।कम्पनीको शेयर आइतबारदेखि दोस्रो बजारमा कारोबार गर्न मिल्ने गरी सूचीकरणको प्रकृया अघि बढेको हो । कम्पनीले जनाए अनुसार सूचीकरणको लागि गनुपर्ने लगभग काम सकिएको छ । सम्पुर्ण प्रकृया सकिएपछि शुक्रबार भित्रै सूचीकरण हुने कम्पनीले जनाएको छ । कम्पनीको शेयर शुक्रबार भित्रै