कार दुर्घटनामा बैंकका कर्मचारीको निधन
कपिलवस्तुमा कार दुर्घटनामा बैंकका कर्मचारीको निधन भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको वाणगंगा नगरपालिका–१ दरखास्त भन्ने स्थानमा बस र कार ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । दुर्घटनामा बा ६ च ११६४ नम्बरको कार चालक ३५ वर्षीय अनुराग पाण्डेको मृत्यु भएको प्रहरीले जनाएको छ । वाणगंगा नगरपालिका–२ घर
महालक्ष्मी बैंकद्धारा निःशुल्क स्वास्थ्य परीक्षण
महालक्ष्मी विकास बैंकले २५० जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरेको छ । “सबल बंैंक, सफल सहकार्य” को नारा लिएर वैकिङ सेवा प्रदान गर्दै आएको बैंकको महेन्द्रनगर शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत निःशुल्क स्वास्थ्य शिविर संचालन गरिएको जनाएको छ । महेन्द्रनगरकोे महाकाली जनज्योती आधारभुत विद्यालयमा आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरमा स्थानिय २ सय ५० जनाको निःशुल्क
गरिमा विकास बैंकको शाखा धनकुटा र चन्द्रगढीमा पनि
‘Access to All’ मुल नारा सहित शाखा तथा सेवा विस्तारलाई प्राथमिकतामा राख्दै अघि बढिरहेको गरिमा विकास बैंकले प्रदेश नं १ अन्तर्गत धनकुटा जिल्लाको सदरमुकाम धनकुटामा धनकुटा शाखा र झापा जिल्लाको सदरमुकाम चन्द्रगढीमा चन्द्रगढी शाखा संचालनमा ल्याएको छ । यस सँगै गरिमा विकास बैंकले नेपालभर ११८ शाखा कार्यालय, १ एक्स्टेन्सन काउण्टर र ५१ एटिएमबाट सरल, सुलभ
मुक्तिनाथ विकास बैंकद्वारा २ वटा संस्थालाई आर्थिक सहयोग
काठमाडौं । मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत यस महिना २ वटा संस्थालाई सहयोग गरेको छ । बैंकले ललितपुर स्थित मुक्तिनाथ मन्दिर परिसरमा तापक्रम र समय देखाउने डिजिटल डिस्प्लेको निर्माणको लागि १७ हजारको आर्थिक सहयोग गरेको छ । यस्तै बैंकले आर्थिक स्थिति कमजोर भएका बालबालिकाहरुमा खेलकुद प्रतिभाको विकास गर्ने उद्देश्य लिएकोे सरोज टेबल टेनिस फर
बैंकदेखि सहकारीसम्म रकम अभाव
चालु आर्थिक वर्षको अन्तिम दुई महिनायता वित्तीय प्रणालीमा तरलता(लगानीयोग्य रकम) अभाव झन् चुलिन थालेको छ । तरलता अभावका कारण यसको असर बैंकदेखि सहकारीसम्म पुगेको हो। थप तरलता अभाव चुलिँदै जाँदा कर्जा प्रवाहमा समस्या हुन थालेको छ । बैंकहरुको (कर्जा–निक्षेप अनुपात) सीडी रेसियो ९७ प्रतिशत पुग्न थालेको छ भने औसत रेसियो ९१ प्रतिशत पुगिसकेको राष्ट्र बैंकले
नबिल बैंककाे ‘नबिल डिजिबैंक पोर्टल’ सार्वजनिक
नबिल बैंकले ‘नबिल डिजिबैंक पोर्टल’ सार्वजनिक गरेको छ। बिहीबार बैंकले काठमाडौंमा एक कार्यक्रम आयोजना गरी ग्राहकहरुलाई एकद्वार प्रणालीमार्फत् सरल बैंकिङ सेवाको अनुभव गराउनका लागि डिजिबैंक पोर्टल सार्वजनिक गरेको हो । नबिल डिजिबैंक पोर्टलको सार्वजनिक बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) अनिल केशरी शाहले गरेका हुन् । सिइओ शाहले पोर्टल सार्वजनिक कार्यक्रममा बोल्दै मानिसको दैनिकी प्रविधिसँग जोडिएको
कनेक्ट आईपीएसबाट कारोबार गर्दा कति कारोबारको कति शुल्क लाग्छ ?
नेशनल पेमेन्ट स्वीच अन्तर्गत रिटेल पेमेन्ट स्वीचको कार्यान्वयनलाई थप सहज गर्न नेपाल क्लियरिङ्ग हाउसले कनेक्ट आईपीएस प्रणालीको कारोबार शुल्कमा परिवर्तन गरेको छ। नयाँ कारोबार शुल्क अनुरुप बैंक/वित्तिय संस्था तथा भुक्तानी सेवा प्रदायकहरुका ग्राहकले अब कारोबार रकम बमोजिम २ रुपैयाँदेखि ८ रुपैयाँसम्मको प्रति कारोबार शुल्कमा भुक्तानी गर्न सक्नेछन्। रु.५०० सम्मको भुक्तानीमा प्रति कारोबार शुल्क रु.२, रु.५००
‘स्वास्थ्य शरीर स्वास्थ्य मस्तिष्क’ भन्ने मर्मलाई आत्मसाथ गरी कामना सेवा विकास बैंकले पुसको दोश्रोे हप्ता पहिलो कामना सेवा फुटसल २०२१ प्रतियोगिता आयोजना गर्ने भएको छ । बैंकको केन्द्रीय कार्यालय भवन परिसरमा आयोजित एक कार्यक्रमकाबीच बैंकका संचालक विश्वेश्वर सुवेदी तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा उक्त प्रतियोगिताकोे आधिकारिक रुपमा अनावरण गरी प्रतियोगिता आयोजना गर्ने
हिमालयन र नेपाल इन्भेष्टमेण्ट बैंकले मर्जरका लागि मागे थप १ महिनाको समय
हिमालयन र नेपाल इन्भेष्टमेण्ट बैंकको संयुक्त मर्जर कमिटीले एक महिना समय थप गर्न नेपाल राष्ट्र बैंकसँग अनुरोध गरेको छ । दुई पटक गरी ६ महिनाको समयमा पनि मर्जर प्रक्रिया नटुङ्गिए पनि थप समय माग गर्दै मर्जर कमिटी आइतबार राष्ट्र बैंक पुगेको हो । दुई वाणिज्य बैंक हिमालयन र नेपाल इन्भेष्टमेन्टबीच मर्जर सम्बन्धी गत बैशाख ३०
नेपाल बैंकद्वारा पनौतीमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
नेपाल बैंकको आयोजनामा काभ्रेपलाञ्चोकको पनौती नगरपालिका – १० मा डिजिटल बैकिङ्ग वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । नेपाल बैंक खोपासी शाखाकोे सहकार्यमा हिमालय माावि खोपासीमा आयोजित कार्यक्रमको उद्घाटन पनौती नगरपालिकाका मेयर भिम न्यौपानेले गरेका थिए । सो अवसरमा उनले निकै ठूलो प्रयासपछि मात्र सो क्षेत्रमा नेपाल बैंकको शाखा स्थापना भएको स्मरण गर्दै यस क्षेत्रका