एनआईसी एशियाको भाइबर क्विजमा हरेक हप्ता एक जनालाई स्मार्टवाच

१५ असोज, काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो भाइबर कम्युनिटीमार्फत भाइबर क्विज बज संचालनमा ल्याएको छ । शुक्रबार बैंकले भाइबर स्टिकर सार्वजनिक गर्दै भाइबर क्विज संचालन गरेको जानकारी दिएको हो । हालसम्म ४८ हजार भन्दा बढी सदस्यहरू जोडिएको बैंकको भाइबरमा हरेक दिन संचालन हुने क्विजमा ग्राहकहरु सहभागी भइ थुप्रै उपहारहरु जित्न सक्नेछन् । भाइबर क्विजमा


बैंक अफ काठमाण्डू लिमिटेडको कार्ड बाहक महानुभावहरुलाई स्मार्ट दशैं अफरमा २०% सम्मको नगदफिर्ता

काठमाडौँ – बैंक अफ काठमाण्डू लिमिटेडको कार्ड बाहक महानुभावहरुलाई स्मार्ट दशैं अफरमा २०% सम्मको नगदफिर्ता पाउने भएका छन् । बैंक अफ काठमाण्डू लिमिटेडको डेबिट तथा क्रेडिट कार्ड बाहक महानुभावहरुले स्मार्टडोकोको स्मार्ट दशैं अफरमा २०५ सम्म नगदफिर्ता पाउने भएका हुन् । नेपालीहरुको महान चाड दशैंलाई लक्षित गरी स्मार्ट डोकोले २०७८ साल असोज १४ गतेबाट संचालनमा ल्याएको


सनराइज बैंकको नयाँ योजना ‘सनराइज पेरोल लोन’ : १५ लाखसम्म बिनाधितो कर्जा पाइने

काठमाडौँ- सनराइज बैंकले विभिन्न संघसंस्था तथा कार्यालयमा कार्यरत कर्मचारीलाई लक्षित गरी ‘सनराइज पेरोल लोन’ योजना ल्याएको छ। यस योजनाअन्तर्गत सनराइज बैंकमा ‘सनराइज पेरोल सेभिङ्स अकाउन्ट’ भएका कुनै पनि ग्राहकले बिनाधितो रु. १५ लाखसम्मको कर्जा लिन सक्नेछन्। योजनाअनुसार ग्राहकले अधिकतम २४ महिनाको तलब अथवा रु. ५ लाखसम्मको ओभरड्राफ्ट र रु. १० लाखसम्मको टर्म लोन गरी अधिकतम


सिन्धु विकास बैंकका सीईओ जोशीले दिए राजिनामा

१४ असोज, काठमाडौं । सिन्धु विकास बैंकका प्रमुख कार्यकारी अधिकृत९सीईओ० रमेशप्रसाद जोशीले राजिनामा दिएका छन् । उनले आफ्नो व्यक्तिगत कारणले संस्थाको सीईओ पदबाट राजिनामा दिएका हुन् । बैंकका प्रमुख कार्यकारी अधिकृत रमेश प्रसाद जोशीले आफ्नो व्यक्तिगत कारण खुलाई बैंकको प्रमुख कार्यकारी अधिकृत पदबाट दिएकोले कार्तिक १ गतेबाटलागु हुनेगरी संचालक समितिको हिजोको बैठकले जोशिको राजिनामा स्विकृत


कुमारी बैंकका ग्राहकलाई सारथि होटेलमा विशेष छुट

१४, असोज, काठमाडौं । कुमारी बैंक लिमिटेडका ग्राहकले काभ्रेको धुलिखेलस्थित सारथि होटेलमा विशेष छुट पाउने भएका छन्। बैंकका ग्राहकलाई छुट दिने सम्बन्धमा कुमारी बैंक र सारथि होटेल प्राइभेट लिमिटेडबीच सहकार्य भएको हो। सो सहकार्यपश्चात कुमारी बैंकका ग्राहकले सारथि होटेलअन्तर्गतका विभिन्न खानपिनलगायतमा १०%देखि १५% सम्मको आकर्षक छुट प्राप्त गर्न सक्ने छन्। जिन्दगीको निरन्तर यात्रामा थकित तन


रौतहटका किसानहरुलाई मेगा बैंकको कृषि कर्जा तथा वित्तीय साक्षरता कार्यक्रम

१४ असोज, काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले परम्परागत कृषि प्रणालीलाई आधुनिकीकरण गरी व्यवसायिक रुपमा कृषि कार्य गर्न रौतहट गुजरा नगरगालिकाका किसानहरुलाई कृषि कर्जा तथा वित्तीय साक्षरताका सम्बन्धमा अभिमुखीकरण कार्यक्रम गरेको छ। मेगा बैंकले उर्बर नेपाल पब्लिक लिमिटेडसँगको सहकार्यमा रौतहट जिल्लाको गुजरा नगरपालिका किसानहरुलाई वित्तीय साक्षरता कार्यक्रम संचालन गरी बैंकको ब्याज अनुदानसहितको कृषि कर्जा, वचत,


हिमालयन बैंकको अध्यक्षमा श्रेष्ठ नियुक्त

१४ असोज, काठमाडौं । हिमालयन बैंक लिमिटेडको अध्यक्षमा प्रचण्ड बहादुर श्रेष्ठ चयन भएका छन् । असोज १३ गते बसेको बैंकको सञ्चालक समितिको ४११ औं बैठकले श्रेष्ठलाई अध्यक्षमा नियुक्त गरिएको हो । यसअघि उनी कम्पनीको सञ्चालक समितिमा रहेका थिए ।


नबिल बैंकलाई दोस्रोपटक लिडिङ पार्टनर बैंक अवार्ड

काठमाडौं– नबिल बैंक लिमिटेडले २०२१ का लागि एशियाली विकास बैंक– ट्रेड एण्ड सप्लाई चेन फाइनान्स प्रोग्राम (टीएससीएफपी)द्वारा नेपालको लिडिङ पार्टनर बैंकको अवार्ड पाएको छ। सोही अवार्ड नबिल बैंकले गत वर्ष पनि पाएको थियो। एशियाली विकास बैंकको टीएससीएफपीद्वारा व्यापार वित्तको बजारलाई उत्थान गर्दै व्यापारलाई हौसला दिने उद्देश्यका साथ बैंकहरुलाई जमानी र ऋण प्रदान गर्दछ। ट्रेड फाइनान्स


लाङटाङ खोला जलविद्युत् आयोजनामा सनराइज बैंकको अगुवाइमा वित्तीय व्यवस्थापन

काठमाडौं– रसुवामा बन्न लागेको ‘लाङटाङ खोला जलविद्युत् आयोजना’का लागि लगनी जुटेको छ। आयोजनामा सनराइज बैंकको अगुवाइमा सिद्धार्थ बैंक तथा एनसीसी बैंकले लगानी गर्न लागेका हुन्। सनराइज बैंकको अगुवाइमा आयोजनामा करीब ३ अर्ब रुपैयाँ ऋणलगानीसम्बन्धी सम्झौता भएको हो। प्रवर्द्धक मल्टी इनर्जी डेभलपमेण्ट प्रालि र बैंकबीच वित्तीय व्यवस्थापनका लागि सोमबार सम्झौता भएको हो। २० मेगावाट क्षमताको यो आयोजनको


सिभिल लघुवित्तको २० प्रतिशत लाभांश प्रस्ताव

काठमाडौं– सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले  २० प्रतिशत लाभांश प्रस्ताव गरेको छ।  लघुवित्तको बुधबार सम्पन्न बैठकले गत आर्थिक वर्षसम्मको मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणासम्बन्धी प्रस्ताव गरेको हो। लघुवित्तले हाल कायम चुक्ता पूँजीको १९ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ १ प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। प्रस्तावित