राष्ट्र बैंकद्वारा यस रेमिट प्रालिको इजाजतपत्र रद्द
नेपाल राष्ट्र बैंकले यस रेमिट प्रालिको इजाजतपत्र रद्द गरेको छ। काठमाडौंको लैनचौरमा रहेको कम्पनीको लाइसेन्स खारेज गरिएको हो। विप्रेषणसम्बन्धी कारोबार गर्न प्राप्त गरेको इजाजतपत्र रद्द गरिपाउँ भनी कम्पनीले नै निवेदन दिएको थियो। कम्पनीले गरेको विदेशी मुद्रा कारोबारबाट कुनै व्यक्ति वा संघरसंस्थासँग लेनदेन रकम बाँकी रहेको भए ३५ दिनभित्र राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागलाई जानकारी
२१ वाणिज्य बैंकको वित्तीय विवरणः कुनको कति ?
२१ वाणिज्य बैंकले गत आर्थिक वर्षको चौथो अर्थात अन्तिम त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन् । एनआईसी एसिया, ग्लोबल आइएमई, प्रभ, लक्ष्मी, सनराइज, एनसी, सिटिजन्स बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकले चौथो त्रैमाससम्मको अपरिष्किृत वित्तीय विवरण सार्वजनिक गरेका छन् । यस्तै स्टाण्डर्ड चार्टर्ड, सानिमा, माछापुच्छ्रे, एभरेष्ट, हिमालयन, कुमारी, नबिल, सिद्धार्थ, कृषि विकास, नेपाल एसबिआई, एनएमबी,
राष्ट्र बैंकद्वारा दुई बैंकलाई कारवाही
नेपाल राष्ट्र बैंकले दुई बैंकलाई कारवाही गरेको छ । राष्ट्र बैंकले स्टयाण्डर्ड चार्टर्ड र एसीसी बैंकलाई कारवाही गरेको हो । राष्ट्र बैंकको वाणिज्य बैंक सुपरिवेक्षण विभागले गरेको निरीक्षणको क्रममा गत आर्थिक वर्षको चौथो त्रैमासमा कारवाहीमा परेका हुन् । राष्ट्र बैंकले तोकिएको स्टयाण्डर्ड चार्टर्ड र एनसीसीलाई अनिवार्य नगद मौज्दात/बैधानिक तरलता अनुपात कायम नगर्दा कारवाही गरेको छ
सहकारी पहिचान सहितको कोप कार्ड शुभारम्भ
नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमतिपत्र प्राप्त स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससिटी) ले विगत २० वर्षदेखि बैंक तथा वित्तीय संस्थाहरुलाई एटीम कार्ड सेवा उपलब्ध गराउँदै आइरहेकोमा अबदेखि सहकारीहरुको लागि सहकारी पहिचानसहितको कोप कार्ड सेवाको शुरुवात गरेको छ । राष्ट्रिय सहकारी बैंक लिमिटेड र ग्लोबल आइएमई बैंक लिमिटेडबीचको सहकार्यमा राष्ट्रिय सहकारी बैंक लिमिटेडको २० औँ स्थापना
सहकारीका लागि ३ अर्बको तरलता व्यवस्थापन कोष स्थापना
राष्ट्रिय सहकारी बैंकले ३ अर्बको तरलता व्यवस्थापन कोष स्थापना गरेको छ । बैंकको सञ्चालक समितिको साउन १९ गते बिहान सम्पन्न सञ्चालक समितिको बैठकले सहकारी क्षेत्रमा देखिएको तरलता व्यवस्थापनमा बैंकका तर्फबाट सहयोग तथा समन्वय गर्नका लागि कोष स्थापना गर्ने निर्णय गरेको बैंकका अध्यक्ष केबी उप्रेतीले जानकारी दिनुभयो । बैंकमा आवद्ध भएर कारोबार गरिरहेका र तरलता व्यवस्थापनका
पुसभित्र मर्जर भई एकीकृत कारोबार गर्ने बैंकलाई थप सुविधा
राष्ट्र बैंकले २०७९ पुस मसान्तभित्र मर्जर भई एकीकृत कारोबार गर्नेले सुविधा दिने भएको छ। राष्ट्रबैंकले एकिकृत निर्देशन जारी गर्दै वाणिज्य बैंकहरु एक आपसमा गाभ्ने, गाभिने तथा प्राप्ति प्रक्रियामा सहभागी भई २०७९ पुस मसान्तभित्र एकीकृत कारोबार संचालन गरेमा विद्यमान व्यवस्थाको अतिरिक्त नयाँ सुविधा थप गरेको छ। यस्तो छ नयाँ सुविधा २०७९ पुस मसान्तभित्र एकीकृत कारोबार सञ्चालन
कर्जा प्रवाहमा धितो सुरक्षण : उपत्यकामा ३० प्रतिशत, अन्त ४० प्रतिशतसम्म
नेपाल राष्ट्र बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाको लागि जारी गरिएको एकीकृत निर्देशन २०७८ मा संशोधन गरेको छ । संशोधनमार्फत राष्ट्र बैंकले विभिन्न कर्जामा धितो सुरक्षणको फेयर मार्केट भ्यालुबीचको अनुपातमा हेरफेर गरेको छ । नयाँ व्यवस्थामा केन्द्रीय बैंकले यस्तो अनुपात काठमाडौं उपत्यकाभित्र बढीमा ३० प्रतिशत र अन्य स्थानको हकमा बढीमा ४०
नगद लाभांशमा हट्यो ३० प्रतिशतको ‘क्याप’, यस्तो छ नयाँ व्यवस्था
नेपाल राष्ट्र बैंकले नगद लाभांशमा ३० प्रतिशतको ‘क्याप हटाएको छ । केन्द्रीय बैंकले बुधबार एकीकृत निर्देशन, २०७८ मा संशोधन गर्दै २ वर्ष अघि लगाएको नगद लाभांशको क्याप हटाएको हो । राष्ट्र बैंकले २०७७/७८ को मौद्रिक नीतिमार्फत् बैंक तथा वित्तीय संस्थाहरुले आर्थिक वर्ष २०७७/७८ को खुद वितरणयोग्य मुनाफाको ३० प्रतिशतसम्म मात्र नगद लाभांस घोषणा तथा वितरण
एभरेष्ट बैंकको ऋणपत्र आजदेखि निष्काशन तथा बिक्री खुला
एभरेष्ट बैंक लिमिटेडले वार्षिक १०.५० प्रतिशत ब्याजदरमा ऋणपत्र निष्काशन गर्दैछ। बैंकले साउन १८ गते देखि ‘एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०८५’ निष्काशन तथा बिक्री खुला गर्न लागेको हो। बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो। सोमध्ये ४० प्रतिशत अर्थात २० करोड रुपैयाँ बराबरको ८०
प्रभु र सेञ्चुरी बैंकबीच मर्जरमा जाने सम्झौता
प्रभु बैंक र सेञ्चुरी बैंकबीच मर्जरमा जाने सम्झौता भएको छ। दुई बैंकबीच आइतबार बेलुका आपसमा गाभ्ने तथा गाभिने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो। दुई बैंकबीच प्रारम्भिक रुपमा १ बराबर १ शेयका अनुपातमा गाभिने गरी सम्झौता भएको हो। सम्झौता अनुसार मर्जरपछि बन्ने संस्थाको नाम प्रभु बैंक हुनेछ । सञ्चालक समितिको अध्यक्षमा सेञ्चुरी बैंकका अध्यक्ष राजेश श्रेष्ठ