राष्ट्रिय वाणिज्यले ल्यायो जम्मा रकमको ९० प्रतिशतसम्म कर्जा लिन सकिने योजना

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले फुल डबल मुद्दती खाता सञ्चालनमा ल्याएको छ। ग्राहकले यो मुद्दती खातामा लगानी गरेको रकम ६ वर्ष ७ महिना २३ दिनमा दुई गुणा हुनेछ। सो अवधिको अन्त्यमा बैंकले कुनै पनि शुल्क कट्टी नगरी ग्राहकलाई पूरा दोब्बर रकम भुक्तानी गर्ने बैंकले जनाएको छ। यो योजनामा ग्राहकले कुल जम्मा रकमको ९० प्रतिशतसम्म कर्जा लिन


गौतमश्री सहकारी ठगी प्रकरण : आइतबार मात्रै एक हजार बढीले दिए उजुरी

काठमाडौंस्थित गौतमश्री बहुउदेशीय सहकारीका सञ्चालक यतिबेला बचकर्ताको रकम फिर्ता नगरी फरार भएका छन् । पैसा लिएर कार्यालय नै बन्द गरी फरार भएपछि पीडितहरु सहकारी विभागमा पुगेका छन् । यता सहकारीमा एभरेस्ट बैंकले सूचना टाँस गरेको छ । सहकारीका बचतकर्ताको रकम फिर्ता नगरी सहकारीको अध्यक्ष रामबहादुर गौतम र महाप्रबन्धक रवीन्द्र बिष्ट लगायत सञ्चालक व्यवस्थापक फरार भएका


बैंकिङ कसुरको आरोपमा अधिवक्ता पौडेल पक्राउ

बैंकिङ कसुरको आरोपमा अधिवक्ता चुडामणि पौडेल पक्राउ परेका छन् । चितवन स्थायी घर भई हाल काठमाडौंको मैतिदेवी बस्दै आएका अधिवक्ता पौडेललाई प्रहरीले आइतबार पक्राउ गरेको हो । पौडेलले प्रभु बैंकको बबरमहल शाखा कार्यालयमा रहेको आफ्नो खातामा मौज्दात रकम नभएको जान्दाजान्दै कोटेश्वरका विष्णु गिरीलाई १५ लाख रुपैयाँको चेक दिएको आरोप लागेको छ । ‘चेक बाउन्स’ भएपछि


मौद्रिक नीतिको व्यवस्थाले बैंकको नाफा घटाउँछ : सिबिफिन

बैंक तथा वित्तीय संस्था परिसंघ (सिबिफिन)ले मौद्रिक नीतिले बैंकहरुको नाफामा संकुचन आई लगानी प्रतिफल घट्न जाने ठहर गरेको छ । बैंकदरमा गरिएको वृद्धि, अनिवार्य नगद मौज्दात एवम् वैधानिक तरलता अनुपातको सीमामा गरिएको वृद्धि, आयात गर्न राखिने मार्जिनलाई परिमार्जन (घटाइएको अवस्था), कर्जा प्रवाहको सीमामा संकुचन लक्ष्यजस्ता विषयहरुले बैंक तथा वित्तीय क्षेत्रमा गरिएको लगानीको प्रतिफलमा संकुचन हुन


अब मर्जर तथा प्राप्तिका कारण लामो समय कम्पनीहरूको शेयर कारोबार नरोकिने

मर्जर तथा प्राप्तिका कारण अब लामो समय कम्पनीहरूको शेयर कारोबार नरोकिने भएको छ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/ ८० को मौद्रिक नीतिमा मर्जर तथा प्राप्ति प्रयोजनका लागि शेयर कारोबार रोक्का राख्ने विद्यमान व्यवस्था खारेज गरेको हो । आगामी दिनमा मर्जर तथा प्राप्तिका सम्बन्धमा कारोबार रोक्का राख्ने व्यवस्था नियामक निकाय नेपाल धितोपत्र बोर्डको नियमन


गरिमा विकास बैंकको मोबाईल बैंकिङ्ग एप बन्यो ‘डिजि बटुवा’

यस विकास बैंकले आजको डिजिटल युगमा प्रविधिको विकास र ग्राहकको आवश्यकतालाई मध्यनजर गर्दै थप सेवा सुविधा सहित पुरानो मोबाईल बैकिङ्ग एपलाई नयाँ ओम्नी च्यानल डिजिटलमा स्तरोन्नति गरेको छ । यससँगै, अब यस विकास बैंकको मोबाईल बैकिङ्ग एपको नाम ‘गरिमा स्मार्ट’बाट परिवर्तन भई ‘डिजि बटुवा’ भएको छ । ‘डिजि बटुवा’ अन्तर्गत यस विकास बैंकका ग्राहकहरुले ‘एपमा


प्रभु बैंकका ग्राहकलाई स्टार हस्पिटलको सेवामा छुट

प्रभु बैंक र स्टार हस्पिटलबीच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकका तर्फबाट डिजिटल सेल्स विभागका प्रमुख भेष राज धमला र स्टार हस्पिटलका तर्फबाट कार्यकारी अध्यक्ष किशोर कुमार महर्जनले उक्त सम्झौतामा हस्ताक्षर गरेका छन् । यस सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहेका ग्राहकले स्टार हस्पिटलको सेवा मध्य


एनआईसी एशिया बैंकको ‘सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना’: साउन मसान्तसम्म निरन्तरता

सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आम जनमानसको विश्वास जित्न सफल यस एन आई सी एशिया बैंकले २०७९ आषाढ १२ देखि आषाढ मसान्तसम्मको लागि निक्षेपको १० गुणासम्म प्राप्त हुने ‘एन आई सी एशिया सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना’ ल्याएको सर्वविदितै छ । व्यक्तिगत, संस्थागत एवं रेमिटेन्स ग्राहक महानुभावहरू लक्षित गरेर ल्याइएको यस


सिद्धार्थ बैंकले नेपाल आँखा अस्पताललाई दियाे ५ लाख

सिद्धार्थ बैंकले त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पताललाई पाँच लाख छ हजार दुई सय पचास रूपैयाँ आर्थिक सहयोग गरेकाे छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अस्पताललाई सहयाेग गरेकाे हाे । सो रकम बैंकका हेड अफ सर्कल अफिस, त्रिपुरेश्वरको अजय सिंह भण्डारीले नेपाल आँखा अस्पतालका अध्यक्ष डा. गोपाल प्रसाद पोखरेललाई हस्तान्तरण गरेका हुन् । बैंकबाट प्राप्त उक्त रकम नेपाल आँखा


कामना सेवा विकास बैंकको २१ औं शाखारहित बैंकिङ्ग सेवा सलकपुरमा

कामना सेवा विकास बैंकले इलाम जिल्लाको सलकपुरमा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । बैंकले बिहीबारबाट उक्त स्थानमा शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको हाे । उक्त शाखा रहित बैंकिङ्ग सेवाको  सुरुवात वडा नं. ०६ का वडा सदस्य धिरज राईले गरेका थिए ।  बैंकले सलकपुरस्थित अधिकारी एग्रो बनानाज फुड जोन (प्रो. याम प्रसाद अधिकारी) लाई शाखा रहित बैंकिङ्ग सञ्चालनको