आरबीबी म्युचुअल फन्ड १ नेप्सेमा सूचीकृत

११ भदौ,काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आरविवि म्युचुअल फण्ड १ सूचीकृत भएको छ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड कोष प्रबद्र्धक रहेको आरविवि म्युचुअल फण्ड अन्र्तगत संचालित पहिलोे बन्दमुखी योजना “आरविवि म्युचुअल फण्ड १” नामको योजना सूचीकृत भएको हो । म्युचुअल फन्ड प्रति इकाई १०का दरले १२ करोड ५० लाख इकाई अर्थात १ अर्ब २५


फुयालले पाए नेप्सेको निमित्त सीईओको जिम्मेवारी

११ भदौ, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को निमित्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) को जिम्मेवारी निरन्जन फुयाललाई दिइएको छ । सर्वोत्तम सिमेण्टको शेयर खरिद प्रकरणको अनुसन्धान प्रकृयामा सहयोग पु¥याउन भन्दै प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदले भदौ ८ गते राजीनामा दिएसँगै अर्को व्यवस्था नभएसम्मका लागि फुयाललाई निमित्तको जिम्मेवारी दिईएको हो । नेप्सेको सञ्चालक समितिको


प्रुडेन्सियल क्यापिटलको स्वामित्वमा रहेको यी ४ कम्पनीको संस्थापक शेयर आजदेखि बिक्रिमा

११ भदौ, काठमाडौं । आजदेखि प्रुडेन्सियल क्यापिटलले आफ्नो स्वामित्वमा रहेको ४ कम्पनीको संस्थापक शेयर बिक्रीमा ल्याएको छ । प्रभु बैंक, नेशनल लाइफ, नेपाल ग्रामिण विकास र प्राइम कमर्सियल बैकको संस्थापक शेयर आजदेखि बिक्रीमा ल्याएको हो । क्यापिटलले प्रभु बैंकको प्रतिकित्ता रू. १८५, नेशनल लाईफको प्रतिकित्ता रू. ४३७, नेपाल ग्रामिण विकास लघुवित्तको प्रतिकित्ता रू. ४५५ र


साहस उर्जाको आईपीओमा आवेदन दिने आज अन्तिम मौका

११ भदौँ, काठमाडौँ । साहस उर्जा लिमिटेडले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि साउन २९ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (भदौ ११ गते) अन्तिम दिन रहेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३५ लाख कित्ता आईपीओ निष्कासन खुल्ला गरेको हो । उक्त


यी हुन् आज सर्वाधिक कारोबार भएका कम्पनी

१० भदौ, काठमाडौं । आज सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोपावर कम्पनीको शेयर कारोबार भएको छ । कम्पनीको ९३ करोड ८४ लाख रुपैयाँको शेयर कारोबार भएको हो । आज २३२ वटा कम्पनीको २ करोड १६ लाख ९० हजार ५८५ कित्ता शेयर किनबेच हुँदा १३ अर्ब ४२ करोड १९ लाख ७४ हजार रुपैयाँको शेयर कारोबार भएको छ


तेह्रथुम पावरको आइपीओमा पहिलो दिन नै मागभन्दा १० गुणा बढीको आवेदन, कतिले भरे त ?

९ भदौ, काठमाडौं ।तेह्रथुम पावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर आईपीओ निष्कासन गरेको आज पहिलो दिन रहेको छ । पहिलो दिन नै झण्डै साढे पाँच लाख आवेदकले शेयर खरिदको लागि आवेदन दिएका छन्। बिक्री प्रबन्धक एनआईविएल एस क्यापिटलले दिएको जानकारी अनुसार बुधबार साँझ ५ बजेसम्म ५ लाख ४६ हजार ३ सय ६८ जना आवेदकले


लगातार दोस्रो दिन पनि सेयर बजारमा करेक्सन, तीन दिनमा १२२ अंकले घट्यो नेप्से

भदौ ९, काठमाडौं । ३२०० विन्दुनजिक पुगिसकेको सेयर बजार लगातार दुई दिन फराकिलो अन्तरले घटेको छ। गत विहीबारदेखि नै घट्न थालेको शेयर बजार बुधबार पनि झण्डै ५० अंकले घटेर बन्द भएको छ। गत तीन कारोबार दिनमा नेप्से सूचक १२२.५८ अंकले घटिरहेको छ। बुधबार पनि नेप्से सूचक ४८.४२ अंकले घटेर ३०७६.४५ विन्दुमा झरेको छ भने सेन्सेटिभ


तेह्रथुम पावरको आईपीओमा आज देखि सर्वसाधरणको आवेदन खुल्ला

भदौ ९, काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि साधार शेयर (आईपीओ) आजबाट जारी गरेको छ । कम्पनीले आजबाट भदौ १३ गतेसम्म सेयर जारी गर्ने छ। कम्पनीले १०० रुपैयाँ अंकित दरका ८ करोड मूल्य बराबरको ८ लाख कित्ता आईपीओ निष्कासन गरेको छ। कुल निष्काशन ८ लाख कित्तामध्ये १६ हजार कित्ता कम्पनीका कर्मचारीका लागि, ४०


नेप्सेका सीईओ चन्द्रसिंह साउदले दिए राजिनामा

८ भदौ, काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउद राजिनामा दिएका छन् । उनले अहिले साँझ ५ बजे नेप्सेको कार्यालयमा नै पत्रकार सम्मलेनको आयोजना गरेर राजिनामा दिएको जानकारी दिएका हुन् । उनको कार्यकाल आगामी असोज २२ गते सकिँदै थियो । अर्थले उनको राजिनामा स्वीकृत गरे सँगै उनले नेप्सेको कार्यालयबाटै राजिनामा


यी हुन् आज सर्वाधिक कारोबार भएका कम्पनी

८ भदौ, काठमाडौं । आज दिनभरिमा २२५ वटा कम्पनीको २ करोड ५३ लाख १६ हजार ८०५ कित्ता शेयर कारोबार भएको छ । १६ अर्ब १२ करोड ४४ लाख ६८ हजार ६० रुपैयाँ बराबरको २ करोड ५३ लाख १६ हजार ८ सय ५ कित्ता शेयर खरिद बिक्रि भएको छ । आज कारोबार अरुण भ्याली हाइड्रोपावर कम्पनीको