मानुषी लघुवित्तको आईपीओ बाँडफाँड सम्पन्न, भाग्यमानी तीन जनाले पाए ११ कित्ता शेयर

७ भदौ, काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणको लागि निष्काशन गरेको आईपीओ बाँडफाँट भएको छ । कम्पनीले साउन २७ देखि ३१ गतेसम्म निष्काशनमा ल्याएको शेयर आज सोमबार शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्टमा बाँडफाँट भएको हो। मागभन्दा धेरै आवेदन परेको हुनाले आईपीओ गोलाप्रथाद्वारा बाँडफाँड गरिएको थियो । अन्तिम दिनसम्ममा २३ लाख ६१


मानुषी लघुवित्तको आईपीओ बाँडफाँट सोमबार , ९८ प्रतिशत भन्दा धेरैको हात खाली

६ भदौ, काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणको लागि निष्काशन गरेको आईपीओ भोली सोमबार बाँडफाँट हुने भएको छ । लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्टका अनुसार सोमबार बिहान ८ः३० बजे शेयर बाँडफाँट हुने भएको छ ।कम्पनीको आईपीओ गोलाप्रथाबाट बाँडफाँट हुनेछ । कम्पनीले साउन २७ देखि ३१ गतेसम्म प्रति कित्ता १०० रुपैयाँ


आज र भोली शेयर बजार नखुल्ने

६ भदौ, काठमाडौं । आइतबार र सोमबार शेयर बजार नखुल्ने भएको छ । आइतवार र सोमवार सार्वजनिक विदा परेकाले शेयर बजार बन्द रहने बजार सञ्चालक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले जानकारी दिएको छ । नेप्सेका अनुसार आइतवार रक्षा बन्धन तथा जनै पुर्णिमा र सोमवार गाईजात्राका कारण उपत्यकामा विदा दिने निर्णय भएकाले बजार पनि बन्द हुने


युनाइटेड इदी नोक्सानीबाट नाफा तर्फ उन्मुख, इपिएस कति ?

भदौ ६, काठमाडौं । युनाइटेड इदी मर्दी हाइड्रोपावरले गत आर्थिक वर्षको चौथो त्रैमासमा ऋणात्मकबाट धनात्मक तर्फ उन्मुख हुदै गरेको वित्तिय विवरण सार्वजनिक गरेको छ। अघिल्लो आर्थिक वर्षको समिक्षा अवधिमा ४ करोड १४ लाख रुपैयाँ ऋणात्मक रहेको हाइड्रोपावर कम्पनी गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ४ करोड ६० लाख रुपैयाँले धनात्मक भएको छ। विद्युत् बिक्रीबाट र अन्य


मेरो शेयरको पासवर्ड अब आफै रिसेट गर्न सकिने

भदौ ४ काठमाडौं । नेपाल सिडीएस एण्ड क्लियारिङ्ग लिमिटेडले ‘मेरो सेयर’ पोर्टलको पासवर्ड आफैँ रिसेट गर्न सकिने सुविधा कार्यान्वयनमा ल्याएको छ । मेरो सेयरमा ‘फरगट योर पासवर्ड अप्सन थपेसँगै प्रयोगकर्ता आफैँले अब पासवर्ड रिसेट गर्न मिल्ने भएको हो । यससंगै अब लगानीकर्ताहरुलाई पासवर्ड बिर्षेमा रिसेटका लागि सम्बन्धित डीपीमा धाउनु पर्ने बाध्यता हटेको छ । अहिलेसम्म


मूल्य समायोजनपछि सिनर्जी पावरको सेयर मुल्य कति ?

भदौ ४, काठमाडौं । गत आर्थिक वर्षको बोनस सेयर वितरणका लागि सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ। नेप्सेले कम्पनीको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता ६३४ रुपैयाँ कायम गरेको हो। यसअघिको अन्तिम कारोबार मूल्यअनुसार यो कम्पनीको प्रतिकित्ता ६९७ रुपैयाँ रहेको थियो। अब समायोजित मूल्यअनुसार यो कम्पनीको सेयर कारोबारमा आउनेछ। कम्पनीले चुक्तापुँजी ७३ करोड ३२ लाख


हाइड्रोपावरको सेयरमा अत्याधिक चलखेल भएपछि नियमनले तोड्यो चु्प्पी

भदौ ३, काठमाडौं । हाईड्रोपावरको सेयर दोस्रो बजारमा अत्याधिक वृद्धि भएपछि भने बिद्युत नियमन आयोग तातेको छ । सेयर बजारले ‘बुलिस टेण्ड’ पक्रिरहेको बेला लगानीकर्ताको ओइरो हाईड्रोपावरको सेयरमा नै लागेको छ । एक बर्ष अघि मात्र ४९ रुपैँया सम्म कारोबार भएका हाईड्रोका सेयरहरुमा अहिले ४०० देखि ९०० प्रतिशत सम्म वृद्धि भएको छ भने अर्कोतिर अघिल्लो


नेप्सेमा दोहोरो अकंको करेक्सन ,दुई कम्पनीको १/१ अर्ब बढीको सेयर किनबेच

भदौ ३, काठमाडौं । साताको अन्तिम दिन बिहीबार शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक १८.२४ अंकले घटेर ३ हजार १ सय ८०.७८ अंकमा झरेको छ । कारोबार रकम पनि घटेर २० अर्ब ५० करोड रुपैयाँमा झरेको छ। बिहिबार अरुण काबेली पावर र अरुण भ्याली जलबिद्युतको १र१ अर्ब माथिको सेयर


जीवन विकासको सेयरमा लगातार सर्किट ब्रेकर, एक कित्ताको ३९ सय रुपैयाँ

भदौ ३, काठमाडौं । जीवन विकास लघुवित्तको सेयर लगातार १६ दिनदेखि सर्किट ब्रेक गर्दैै सेयर मूल्य एक दिनमै प्रतिकित्ता ३९ सय रुपैयाँ नाघेको छ । मूल्य चार हजार रुपैयाँ पुग्नै लाग्दा किनबेच हुने सेयर संख्या भने न्युन छ । बजारमा न्यून आपूर्तिकै कारण पहिलो कारोबार दिनदेखि अहिलेसम्म लगातार यसको मूल्यमा सर्किट ब्रेकर लागिरहेको छ। यससँगै


हाथवे इन्भेष्टमेन्टले ५५ प्रतिशत सम्म लाभांश दिने, साढे १४ करोडको आइपीओ निष्कासन गर्दै

भदौ ३, काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपालले सेयरधनीहरुलाई ५५ प्रतिशत लाभांश दिने घोषणा गर्दै सर्वसाधारणलाई सेयर जारी गर्ने प्रकृया अगाडि बढाएको छ । सेयर बजारको ठूलो खेलाडिको रुपमा परिचित हाथवे कम्पनीले यसका लागि यहि भदौ २५ गतेका लागि वार्षिक साधारणसभा समेत बोलाएको छ । कम्पनीको जारी पुँजी एक अर्ब १७ करोड रुपैयाँ छ। यसको साढे