श्वेत–गंगा हाइड्रोपावरले आईपीओ निष्कासनका लागि नियुक्त गर्यो विक्री प्रबन्धक
१ भदौ, काठमाडौं । श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा, सर्वसाधारण तथा कर्मचारीलाई प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा जारी पूँजीको ३० प्रतिशतले हुन आउने ४७ करोड ७९ लाख रूपैयाँ बराबरको ४७ लाख ७९ हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले
मन्दाकिनी हाइड्रोले १७ करोडको आईपीओ निष्कासन गर्ने
१ भदौ, काठमाडौं । मन्दाकिनी हाइड्रोपावर कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । उक्त कम्पनिले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा जारी पूँजीको ३० प्रतिशतले हुन आउने १७ करोड ६४ लाख ११ हजार १०० रुपैयाँ बराबरको १७ लाख ६४ हजार १ सय ११ कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनिको उक्त सम्झौतापत्रमा
झिनो अकंले बढ्यो नेप्से, हाईड्रोपावरको सेयरमा उछाल
भदौ १, काठमाडौं । मंगलबार सेयर बजार झिनो अंकले बढेको छ । सामान्य बढेको बजारमा पनि हाइड्रोपावरको सेयरमा भने उछाल आएको छ । सर्वाधिक कारोबार हुने र धेरै नाफा कमाउने पनि अधिकांश हाइड्रोहरू छन् । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (मंगलबार) सेयर कारोबार मापक नेप्से परिसूचक ०.२३ अंकले बढेर ३१६०.३१ विन्दुमा पुगेको छ । नेप्से
मौद्रिक नीतिलाई हतोत्साहित गर्दै सेयर बजार उकालो लाग्दै
साउन ३२, काठमाडौं । मौद्रिक नीतिलाई बेवास्ता गर्दै सेयर बजारले उकालो यात्रा तय गरेको छ । साउन महिनाको अन्तिम दिन आज सोमबार सेयर बजार हरियो भएर बन्द भएको छ । शुक्रबार सार्वजानिक भएको मौद्रिक नीतिले ठुला लगानीकर्तालाई हतोत्साहित पारेता पनि सेयर बजार र नेप्सेको उछाल भने अन्तिम मिनेटसम्ममा सूचक हरियो नै भएर बन्द भएको छ
बुद्धभुमी नेपाल हाईड्रोपावरको आईपीओमा आजबाट आबेदन खुल्ला
साउन ३२, काठमाडौं । बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडले आज साउन ३२ गते देखि आईपीओ निष्काशन गरेको छ। कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका १२ लाख कित्ता साधारण शेयरमध्ये ४ लाख कित्ता शेयर आयोजना प्रभावित क्षेत्र नुवाकोट जिल्लाका बासिन्दाहरुका लागि निष्काशन गरेको हो। निष्काशन बन्द छिटोमा भदौ १४ गते हुनेछ भने ढिलोमा भदौ २९ गते हुनेछ। आईपीओमा
मध्य भोटेकोशीको आईपिओमा आवेदन दिने आज अन्तिम मिती
साउन ३२, काठमाडौं । मध्य भोटेकोशी जलविद्युत् कम्पनी लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले साउन ५ गतेदेखि आयोजना प्रभावित स्थानीयका लागि जारी गरेको आईपीओमा छिटो अवधि साउन १७ गतेभित्र माग बमोजिम आवेदन नपरेपछि ढिलो अवधि साउन ३२ सम्म विक्री गरेको हो । यसअघि वैशाख २१ गते गतेदेखि आईपीओ विक्री खुला
सानीमा लाईफको आइपिओे बाँडफाडको मिती तय
२९ साउन, काठमाडौं । हाल सम्मकै उच्च आबेदन परेको सानिमा लाईफ इन्सोरेन्स कम्पनी लिमिटेडको साधरण सेयरको बाडँफाडको मिति साउन ३० गते तय भएको छ । मागभन्दा धेरै आवेदन परेको हुनाले यो आईपीओको बाँडफाँड गोलाप्रथाद्धारा गरिनेछ । गोलाप्रथाबाट बाँडफाँड गर्दा ५ लाख ४० हजार आवेदकले १० कित्ता सेयर प्राप्त गर्नेछन् भने बाँकी करिब १८ लाख ५०
सेयर बजारमा महिलाको सहभागिता ; जिवनस्तर वृद्धिमा सहयोग
काठमाडौं । लगभग २ बर्ष अगाडि सम्म पनि सेयर बजार भनेको व्यवसायिक धनाढ्य हाई क्लास वालाहरुको लगानी गर्ने स्थानको रुपमा बुझिन्थ्यो । तर समयक्रममा आएको बदलाब संगै मान्छेहरुको मानसिकता पनि परिवर्तन भईरहेको छ । पुँजि बजारमा अहिले लगभग ४० लाख डि म्याट खाता सक्रिय जसमध्ये १६ लाखको हाराहारीमा महिलाको सहभागीता छ । १६ लाख