सिद्धार्थ बैंकद्वारा जोन्ता क्लबलाई आर्थिक सहयोग
५ असोज, काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले कमलादी स्थित जोन्ता क्लब काठमाडौं नेपाललाई सामाजिक उत्तरदायित्व अन्र्तगत ४ लाख ९७ हजार २ सय रुपैयाँ आर्थिक सहयोग गरेको छ। उक्त रकम बैंकका तर्फबाट का।मु। प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कडेलले जोन्ता क्लब काठमाण्डौं नेपालका प्रेसिडेन्ट सीमा गोल्छालाई हस्तान्तरण गरेका हुन् । बैंकबाट प्राप्त उक्त रकम जोन्ता क्लबले
सबै राजदूतलाई फिर्ता बोलाउने सरकारको निर्णय
५ असोज, काठमाडौं । सरकारले केपी ओलीको पालामा भएका राजदूत नियुक्ति फिर्ता गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले राजनीतिक तवरबाट नियुक्त भएका राजदूतहरुलाई फिर्ता बोलाउने निर्णय भएको कानुन,न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । । ओली सरकारको भारत, चीन, अमेरिका, बेलायत, जापान नियुक्त गरेका राजदूतहरु फिर्ता हुने भएका छन्
आज देशैभरी थपिए १३३० कोरोना संक्रमित, ५ जनाको मृत्यु
५ असोज, काठमाडौँ । नेपालमा पछिल्ला केही दिनयता कोरोना संक्रमित हुने भन्दा निको हुनेको संख्या बढीरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३०० जना संक्रमित भएका छन् भने निको हुनेको संख्या १८३० रहेको छ । पछिल्लो २४ घण्टामा १३ हजार ६२२ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा १ हजार ३३०
प्रत्येक महिना कम्तीमा १० प्रतिशत बजेट खर्च गर्नुपर्ने नीति बनाइरहेकाे छु : मन्त्री शर्मा
अर्थ मन्त्री शर्माले सरकारले प्रत्येक महिना कम्तीमा दश प्रतिशत बजेट खर्च गर्नुपर्ने नीति बनाउन लागेको बताउनुभएकाे छ । आज मङ्गलवार त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभागले आयोजना गरेको ‘सरकारको पुँजीगत खर्च तथा नेपालमा प्रत्यक्ष वैदेशिक लगानी’ विषयक कार्यशाला गोष्ठीमा बोल्दै मन्त्री शर्माले यस्ताे बताउनुभएकाे हाे । खर्च नहुने ठाउँमा पैसा राख्ने र खर्च हुने ठाउँमा पैसा नराख्ने खालको
प्रभु इन्स्योरेन्स र सिद्धार्थनगर सिटी हस्पिटलबीच सम्झौता
४ असोज, काठमाडौं । प्रभु इन्स्योरेन्स र सिद्धार्थनगर हस्पिटलबीच नगदरहित सेवा बारे सम्झौता भएको छ। उक्त सम्झौतापत्रमा प्रभु इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत संचित बज्राचार्य र सिद्धार्थनगर सिटी हस्पिटलका प्रबन्धक निर्देशक अर्जुन पौडेलले हस्ताक्षर गरे। सम्झौता अनुसार प्रभु इन्स्योरेन्सबाट औषधोपचार बीमा गराउने ग्राहकले सिद्धार्थनगर हस्पिटलमा भर्ना भइ उपचार गर्दा नगद नभएपनि उपचार सुविधा लिन सक्नेछन्। कम्पनीका
नेपाल क्लियरिङ हाउसमा रोजगारीको अवसर
४ असोज, काठमाडौं । नेपाल क्लिरिङ हाउसले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । कम्पनीले विभिन्न १३ पदका लागि आवेदन खुलाएको हो । कम्पनीले जारी गरेको विज्ञापन अनुसार प्रोजेक्ट कोअर्डिनेटर , सिनियर टेक्निकल एनलाइसिस्ट , सिनियर फ्रन्टएन्ट डेभलपर , फ्रन्टएन्ट डेभलपर , डेभलपररएनलाइसिस्ट , बिजनेश एनलाइसिस्ट , क्युए इन्जिनियर, इसिसिरआइपीएस इन्चार्ज , सर्पोट एक्जिक्युटिभ,
एमालेमा अध्यक्षसहित सबै पदाधिकारी प्रत्यक्ष निर्वाचित हुने , ७० वर्षे उमेरहद कायमै
३ असोज, काठमाडौं ।एमाले अध्यक्षसहित सबै पदाधिकारी निर्वाचित हुने पुरानो व्यवस्थामै फर्किने भएको छ । यसअघि अध्यक्ष निर्वाचित हुने र बाँकी पदाधिकारी अध्यक्षले मनोनीत गर्ने निर्णय एमालेले गरेको थियो । आइतबारको स्थायी कमिटी बैठकमा प्रस्तुत दस्ताजबेजमा उमेरहद कायम राखिएको छ । अघिल्लो निर्णयको पार्टीभित्रै आलोचना भएपछि एमाले पुरानै व्यवस्थामा फर्किन लागेको हो । सदस्यहरूले अध्ययन
चाडपर्व नजिकिएसगैँ सहुलियत पसलमा आकर्षण बढ्दो, विशेष छुटले लोभिए उपभोक्ता
३ असोज, काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले हिन्दु धर्मावलम्बीहरुको महान् चाड दसैँतिहारको उपलक्ष्यमा देशका विभिन्न स्थानमा सहुलियत मूल्य पसल सञ्चालन गरेको छ। व्यापार कम्पनीद्वारा सञ्चालित रामशाहपथमा रहेको खाद्यान्न बिक्री कक्ष नं ३ मा पुग्दा उपभोक्ताको बाक्लै भिड थियो। दसैँका लागि उपभोक्ताहरु धमाधम खाद्यवस्तु खरिद गरिरहेका थिए। पसलमा उपभोक्तालाई चामल, दाल, चिउरा, तेल,
विद्युत् खेर गइरहेको छ : कुलमान घिसिङ
३ असोज, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्रसारण लाइनको अभावमा विद्युत् खेर गइरहेको बताएका छन्। हेटौँडा–भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइन आयोजनाको निरीक्षणका क्रममा नवलपुर आएका निर्देशक घिसिङले प्रसारण लाइन नभएकै कारण विद्युत् खपत बढाउन नसकेको बताए। ‘उद्योगीले बत्ती नपाउने, अर्कोतिर खेर जाने भएको छ, यसैले खपत बढाउन प्रसारण लाइन चाँडै बनाउन