गुराँस लाइफ इन्स्योरेन्सले माग्यो ठुलो संख्यामा कर्मचारी, कहिलेसम्म दिन पाईन्छ आवेदन ?
२२ भदौँ, काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले विभिन्न पदमा कर्मचारीको माग गरेको छ । कम्पनीले आफ्नो उपत्यका बाहिरका विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको हो । कम्पनीले मार्केटिङका लागि १५ जना कर्मचारीको माग गरेको छ । कम्पनीले पोखालिङ, स्याङजा, वालिङ, गोर्खा,तनहुँ, बेनी,पर्वत, बागलुङ, बुर्तिबाङ र गल्याङका लागि कर्मचारीको माग गरेको हो । उम्मेद्धारले
सुदूरपश्चिममा एमालेका दुई मन्त्रीले दिए राजीनामा
२२ भदौँ, काठमाडौं । नेकपा एमालेबाट सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी भएका दुई जना मन्त्रीले राजीनामा दिएका छन् । एमाले संसदीय दलका नेतासमेत रहेका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर शाह र राज्यमन्त्री अर्चना गहतराजले पदबाट राजीनामा दिएका हुन् । विगतमा माधव नेपाल समूहमा रहेका शाह र गहतराजले पार्टी विभाजनपछि एमालेमै रहेका छन् । बाजुराबाट निर्वाचित
आज कुशे औँसी, बुबाको मुख हेर्ने दिन
काठमाडौँ – भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृ कार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदैछन् । शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पुर्याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरु
देशभर बदली, शनिबार साँझसम्म बर्षाको सम्भावना
काठमाडौं – हाल (मंगलबार बिहान) देशभर मौसम सामान्यदेखि पूर्णसम्म बदली भएको छ भने प्रदेश–१, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशमा उत्तर पश्चिम बंगालको खाडीमा अवस्थित न्यून चापीय क्षेत्रको प्रभाव रहनुका साथै देशको पश्चिमी तराई नजिक मनसुनको न्यून चापीय रेखा रहेको छ ।
पाइल्स कस्तो रोग हो ? किन हुन्छ ? यसरी हुन्छ उपचार
१९ भदौँ, काठमाडौं । पायल्स एउटा यस्तो रोग हो जसमा गुद्वारको भित्र र बाहिर पनि दुखाइ महसुस हुन्छ । अस्वस्थ खानपानका कारण लाग्ने पाइल्स रोग अहिले आम नेपालीको समस्याका रुपमा देखा पर्न थालेको छ । शुरुमा रोगको पहिचान नहुनु र थाहा पाएपछि पनि लाजका कारण उपचारमा ढिलाई हुने समस्याले पाइल्सको समस्या दिनप्रतिदिन बढ्दो छ। मलद्वार र
कोरोना संक्रमित काठमाडौंमा अझै धेरै, २,१९५ जना संक्रमणमुक्त
१९ भदौँ, काठमाडौं । पछिल्लो २४ घण्टामा थप १२६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६७५३ पीसीआर परीक्षणमा १०२४ जना र ३१२२ एन्टिजेन परीक्षणमा २४४ जना गरी १२६८ जनामा संक्रमण पुष्टि भएको हो । कोरोना भाइरस संक्रमण पुष्टि भएकोमा काठमाडौंमा सबैभन्दा धेरै संक्रमित भेटिएका छन । काठमाडौंमा २८९, कास्कीमा
जागिरको अवसर विद्युत प्राधिकरणले माग्यो ठुलो संख्यामा कर्मचारी
१८ भदौ, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले ठुलो संख्यामा कर्मचारी माग गरेको छ । प्राधीकरणले विभिन्न पदका लागि खुल्ला र आन्तरिक गरी कूल ४६४ जना कर्मचारी आह्वान गरेको हो । जसमध्ये, खुल्लातर्फ ३३० जना र आन्तरिक तर्फ १३४ जना कर्मचारीको पदपूर्ति गरिनेछ । योग्यता पुगेका ईच्छुक नेपाली नागरिकहरूले तलको विज्ञापन हेरी असोज ७ गतेसम्म आवेदन
आइतबारदेखि मनकामना केबलकार सञ्चालनमा आउने
१८ भदौँ, काठमाडौं । कोरोना महामारीका कारण बन्द रहेको मनकामना केबलकार आगामी आइतबारदेखि सञ्चालनमा आउने भएको छ । केबुलकार भदौ २० गते आइतबारदेखि पुनः सञ्चालनमा आउने भएको हो । स्वास्थ्य सुरक्षा मापदण्ड अनुसार स्ट्याण्डर्ड अपरेटिङ प्रोसेडयुर पालना गर्दै स्वास्थ्य सुरक्षाको कडा नियमहरु अपनाउँदै केबुलकार सेवा सञ्चालनमा आउन लागेको हो । संक्रमणलाई ध्यानमा राख्दै कम्पनीले नगदरहित
भरतपुर अस्पतालमा अख्तियारको छापा
१७ भदौँ, काठमाडौं ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चितवनको भरतपुर अस्पतालमा छापामारी गरेको छ । अस्पतालले सञ्चालन गरेको फार्मेसीमा अनियमितताको उजुरी परेपछि अख्तियारको टोलीले छापामारी गरेको हो । कार्यालयका उपसचिव विष्णु सापकोटाको नेतृत्वमा आएको टोलीले कागजात नियन्त्रणमा लिएको हो ।‘अस्पतालको फार्मेसीमा अनियमितता भएको उजुरी परेको थियो, अनुसन्धानका लागि आवश्यक कागजात जुटाउन अस्पतालमा छौं,’ उनले भने, ‘
अपर बलेफी जलविद्युत् आयोजना अन्तिम चरणमा
१२ भदौ, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जुगल गाउँपालिका-३ स्थित ३६ मेगावाट क्षमताको अपर बलेफी जलविद्युत् आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। निजी क्षेत्रबाट निर्माणाधीन सो आयोजनाको निर्माण कार्य ९७ प्रतिशत सम्पन्न भएको अपर बलेफी हाइड्रोपावर कम्पनीका अध्यक्ष उमेश कसजुले जानकारी दिए। आयोजनाबाट उत्पादित विद्युत् दसैंअगावै परीक्षण गर्ने तयारीमा रहेको उनको भनाइ छ। सुरुङ निर्माणको काम