ढकाल : ‘निजी क्षेत्र नआत्तिऔँ, हौसला नहारी पुनर्निर्माणतर्फ अघि बढौँ’
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा आईएमई समूहका संस्थापक चन्द्र ढकालले हालैको प्रदर्शनका क्रममा निजी सम्पत्तिमाथि भएको आक्रमणले ठूलो क्षति भए पनि उद्योगी व्यवसायीहरूले मनोबल कमजोर पार्न नहुने बताएका छन्। ढकालले सामाजिक सञ्जालमार्फत् दिएको सन्देशमा अर्बौं लगानी भएका आफ्नै आयोजनामा भएको तोडफोड र आगजनीले मन भारी भए पनि मुलुकका हजारौँ रोजगारी र लगानीकर्ताको
जेन–जी आन्दोलनमा गोलीकाण्डका अभियोगमा पूर्वप्रधानमन्त्री ओलीविरुद्ध कर्तव्य ज्यान मुद्दा
काठमाडौं । शान्तिपूर्ण जेन–जी आन्दोलनमा सहभागी युवामाथि गोली प्रहार गर्न आदेश दिएको अभियोगमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता भएको छ। नेपाली कांग्रेसका सांसद तथा पूर्वप्रतिनिधिसभा सदस्य अभिषेक प्रताप शाहले कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङमार्फत नयाँ बानेश्वरस्थित महानगरीय प्रहरी वृत्तमा उजुरी दर्ता गराएका हुन्। शाहले दिएको उजुरीमा आन्दोलन दबाउन ओलीले प्रत्यक्ष आदेश
फाल्गुनन्द-सुकिलुम्बा विमानस्थल : तीन महिनादेखि उडान भएन
पयर्टन र अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएको इलामको फाल्गुनन्द–सुकिलुम्बा विमानस्थल सुनसान बनेको छ । आर्थिक वर्ष २०८१/८२ मा ३३ उडान भरेको यो विमानस्थल अहिले जहाज उडानको पर्खाइमा छ । इलाम नगरपालिका–९ स्थित यो विमानस्थलमा उडान नियमित रुपमा गर्न जिल्लावासीले माग गरेका छन् । विसं २०७५ जेठ २१ गते तारा एयरको ट्वीनअटर जाहाजले पहिलो परीक्षण उडान सफल गरेको थियो । यहाँका
जेनजीको प्रदर्शनलाई बालेनको समर्थन
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले सोमबार हुने जेनजीको प्रदर्शनलाई समर्थन जनाएका छन् । सामाजिक संजाल बन्दको विरोधमा सोमबार हुन लागेकोा प्रदर्शनमा मेयर शाहले आफू उक्त प्रदर्शनमा सहभागी हुनका लागि उमेरले नदिए पनि आफ्नो समर्थन भने रहेको सामाजिक संजालमार्फत भनेका छन् । ‘भोलीको ¥याली स्पष्ट स्वस्फूर्त रुपमा जेनजीको हो, उहाँहरू भनेको २८ वर्ष मुनि हुनुहुन्छ, जसका
दुई करोडले बढ्यो हनुमानढोका दरबार क्षेत्रको राजस्व
गत आर्थिक वर्षमा हनुमान ढोका दरबार संरक्षण कार्यक्रमको राजस्वमा वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षभन्दा गत आर्थिक वर्षमा करिब दुई करोडले राजस्वमा वृद्धि भएको हनुमानढोका दरबार क्षेत्र कार्यक्रमका प्रमुख चन्द्रगोपाल प्रधानले जानकारी दिए। प्रमुख प्रधानका अनुसार अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा १७ करोड ६९ लाख आम्दानी गरेकामा गत आव २०८१/८२ मा १९ करोड ४६ लाख
चीन भ्रमणबाट स्वेदश फर्किए प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओली बुधबार जनवादी गणतन्त्र चीनको भ्रमण पूरा गरी स्वदेश फर्किएका छन् । प्रधानमन्त्री ओली भदौ १४ देखि १८ गतेसम्म ५ दिने चीनको भ्रमण गरेका हुन् । चीनको तियानजिन सहरमा १५–१६ भदौमा आयोजित सांघाई सहयोग संगठन(एससीओ) को २५ औं शिखर सम्मेलनमा भाग लिन ओली चीन गएका थिए । प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच
देशमा आर्थिक विकास गर्न सुशासन पहिलो शर्त हो : स्वर्णिम वाग्ले
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा स्वर्णिम वाग्ले तनहुँ निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा प्रतिनिधित्व गर्छन । लामो समय नेपाली कांग्रेसमा क्रियाशील उहाँ विसं २०७९ को उपनिर्वाचनसँगै रास्वपामा प्रवेश गरेका हुन् । अर्थशास्त्रमा विद्यावारिधि (पीएचडी) सांसद वाग्ले मुलुकको आर्थिक क्षेत्रको विज्ञका रूपमा परिचित छन् । आफ्नो समूहमा एसएलसी परीक्षामा सर्वाेत्कृष्ट नतिजा ल्याइ चर्चा
नबिल बैंक ‘युरो मनी अवार्ड फर एक्सिलेन्स, २०२५ः बेस्ट बैंक फर सस्टेनेबल फाइनान्स’बाट सम्मानित
नेपालको अग्रणी बैंक नबिल बैंक लिमिडेटले ‘युरो मनी अवार्ड फर एक्सिलेन्स, २०२५ः बेस्ट बैंक फर सस्टेनेबल फाइनान्स’ अवार्डबाट सम्मानित भएको छ । युरो मनी म्यागजिनद्वारा स्थापित यो अवार्ड बैंकिङ क्षेत्रको एक प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड हो । नबिलले वार्षिक रुपमा गरेका दिगो बैंकिङका विभिन्न कार्यक्रमको उच्च मूल्याङ्कन गर्दै उक्त अवार्ड प्रदान गरिएको हो । बैंकले ग्राहकहरूलाई
जीवन बीमा कम्पनीको लगानी सात खर्ब ५७ अर्ब पुग्यो
जीवन बीमा कम्पनीको लगानी ११ प्रतिशतले बढेको छ । नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०८१/८२ मा निर्जीवन बीमा कम्पनीहरूले विभिन्न क्षेत्रमा सात खर्ब ५७ अर्ब रुपैयाँ लगानी गरेका छन् । अघिल्लो आवको सोही अवधिमा भने कम्पनीहरूले ६ खर्ब ८२ अर्ब रुपैयाँ लगानी गरेका थिए । गत वर्ष सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको
गाजामा बम विस्फोट र भोकमरीका कारण दैनिक २८ बालबालिकाको मृत्यु
संयुक्त राष्ट्र बाल कोष (युनिसेफ) ले इजरायली बमबारी र भोकमरीका कारण गाजा पट्टीमा दैनिक लगभग २८ बालबालिकाको मृत्यु भइरहेको घोषणा गरेको छ । गाजामा जहाँ छ सय ६० दिनभन्दा लामो समयदेखि युद्ध जारी रहेको छ । “बमबारीबाट मृत्यु, कुपोषण र भोकमरीबाट मृत्यु , सहायता र महत्त्वपूर्ण सेवाहरूको अभावले मृत्यु भएको छ”, युनिसेफले एक्समा गरेको पोस्टमा
