विदेशी पुर्नबीमा कम्पनी र ब्रोकर नेपालमा व्यवसाय गर्न इच्छुक

नेपाली बीमा कम्पनीसँग पुर्नबीमा व्यवसाय गर्न इच्छुक १९ विदेशी पुर्नबीमा कम्पनी र ब्रोकरलाई नेपाल बीमा प्राधिकरणले सुचीकृत गरेको छ । चालु आर्थिक बर्ष २०८१/८२ का लागि सुचीकृत गरिएको प्राधिकरणका उप निर्देशक राजेन्द्र महर्जनले बताए । सुचीकृतमध्ये १० विदेशी पुर्नबीमा ब्रोकर छन् भने नौ विदेशी पुर्नबीमा कम्पनी छन् । सुचीकृत कम्पनीहरुले नेपाली बीमा कम्पनीसँग पुर्नबीमाको लागि


कोरोना बीमाको दाबी भुक्तानी विवाद सर्वोच्च अदालतमा

कोरोना महामारी (कोभिड–१९) बाट संक्रमित सर्वसाधारणले बीमाबापत पाउनुपर्ने करीब साढे ११ अर्ब रुपैयाँ भुक्तानी विवाद सर्वोच्च अदालतमा पुगेको छ । कोराना बीमा मापदण्ड–२०७७ अनुसार सरकारले आफ्नो दायित्व नबेहोरेको भन्दै निर्जीवन बीमा कम्पनीहरूको छाता संगठन नेपाल बीमक संघले आइतवार सर्वोच्च अदालतमा सरकारविरुद्ध रिट निवेदन दायर गरेको हो । संघका तर्फबाट महासचिव अशोककुमार खड्काले दायर रिट निवेदनमा


गाडी किन्न कुन बैंकले कति प्रतिशत ब्याजमा दिन्छन् ऋण ?

वाणिज्य बैंकहरुले भदौ महिनामा गाडी खरिद गर्नेलाई दिने ब्याजदर सार्वजनिक गरेका छन् । सवारी साधान खरिद गर्दा बैंकबाट व्यक्तिगत तथा व्यवसायीक कर्जा पाइन्छ । व्यक्तिगत कर्जाभन्दा व्यवसायीक कर्जाको ब्याजदर केही महँगो पर्छ । बैंकहरुले कर्जा दिँदा स्थिर र अस्थिर गरि दुई प्रकारको दिने गरेका छन् । स्थिर ब्याजदर जति समयका लागि लिएको हो त्यही समयसम्म


अण्डाको माग बढ्यो, मूल्य बढाइयो

भदौ लागेपछि अण्डाको माग बढेको छ । साउनमा व्रत बस्ने र चोखो खाने धार्मिक मान्यतालगायतका कारण अण्डा उपभोग घटेकोमा भदौ लागेसँगै माग बढेको व्यवसायीले बताएका छन् । दाउन्ने एग्रो फार्म लिमिटेडका कार्यकारी निर्देशक विनोद पोखरेलले भदौ लागेसँगै अण्डाको माग बढेको बताए । उनका अनुसार माग बढेसँगै फार्महरूले अण्डाको मूल्य बढाएका छन् । वाणिज्य आपूर्ति तथा


११ वाणिज्य बैंकको शेयर मूल्य ३०० रुपैयाँभन्दा कम, कुनको कति ?

गत असार १७ गतेदेखि २ हजार ३० विन्दुबाट उकालो लागेको धितोपत्र दोस्रो बजार २ हजार ८०५ विन्दु पार गरी २ हजार ७५५ दशमलव ६२ विन्दुमा बसेको अवस्था छ । यो बीचमा बजार करीब ३६ प्रतिशत वृद्धि भएको देखिन्छ । करीब ३ वर्ष घटेको बजारमा पछिल्लो एक महीनादेखि लगानीकर्ताको उत्साह बढेको छ । दैनिक हजारौंको संख्यामा


जलवायु परिवर्तनको जोखिममा जलविद्युत् आयोजना

साउन १५ गते रातिको भीषण वर्षाका कारण आएको पहिरोले भोजपुरको थुलुङ (लाहुरे) खोला थुनिएर बनेको बाँध फुट्दा ४ दशमलव ३ मेगावाटको फेदी थुलुङ खोला र १४ दशमलव ५ मेगावाटको अप्पर इखुवा खोला जलविद्युत् आयोजनामा ठूलो क्षति पुग्यो । आरती पावर कम्पनीद्वारा निर्माणाधीन यी दुई आयोजनामा बाढीका कारण करीब ६० करोड रुपैयाँ बराबरको क्षति भएको कम्पनीले बताएको


बढ्दो बजारमा लगानीकर्ताले गर्ने गल्तीहरू

कमल नेपाल ठीक ३ वर्षअघि केही बैंकको सेयर खरिद गरेर दोस्रो बजार प्रवेश गरेका साना लगानीकर्ता पुष्कर थपलियाको पोर्टफोलियो अझै घाटामै छ । लामो समयसम्म सेयर होल्ड गरेर दिक्क मानेका उनले पाँच दिन दिनअघि मात्रै एउटा बैंकको सेयर घाटामै बेचे । प्रतिकित्ता ४७५ रुपैयाँमा सेयर किनेका उनले ३२५ रुपैयाँमै बेचे । ‘घटेका बेला २५० रुपैयाँमा


मौद्रिक नीतिमा रामवाणको खोजी!

पुष्पराज आचार्य नेपाल राष्ट्र बैंक आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति जारी गर्ने तयारीमा छ। मौद्रिक नीति सार्वजनिक गर्ने समय जति नजिकिँदै छ, उद्यमी तथा व्यवसायी र सरोकारवालाहरू मौद्रिक नीतिमा आफूअनुकूल प्रभाव पार्न शक्तिकेन्द्र धाउने क्रम पनि बाक्लिँदै छ। उनीहरूले पछिल्लो समय अर्थतन्त्र शिथिल हुनुको दोष अघिल्ला दुई आर्थिक वर्षको मौद्रिक नीति र चालु कर्जासम्बन्धी राष्ट्र बैंकको मार्गदर्शनमाथि थोपर्ने


प्रधानमन्त्रीमा ओलीको नियुक्ति बदरको माग गर्दै सर्वोच्च पुगे कानुन व्यवसायी

प्रधानमन्त्रीमा एमाले अध्यक्ष केपी शर्मा ओलीको नियुक्ति कानुनसम्मत नभएको दाबी गर्दै कानुन व्यवसायीहरु सर्वोच्च अदालत पुगेका छन् । अधिवक्ताहरु दीपक अधिकारी, खगेन्द्रप्रसाद चापागाईं र शैलेन्द्रकुमार गुप्ता रिट दायर गर्न सर्वोच्च पुगेका हुन् । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ (२) अनुसार आइतबार एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्री नियुक्त गरेका थिए । यसअघि संविधानको धारा ७६ (२)


कर्जा जोखिम व्यवस्थामा सहुलियतले बैंकहरूलाई राहत

नेपाल राष्ट्र बैंकले बैंक, वित्तीय संस्थाहरूले कर्जा नोक्सानी जोखिम (प्रोभिजन)बापत छुट्ट्याउनुपर्ने रकम घटाएसँगै बैंकहरूलाई राहत भएको छ । राष्ट्र बैंकले जेठको पहिलो साता चालू आर्थिक वर्ष (आव) २०८०/८१ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामा बैंकहरूले असल वर्गमा वर्गीकृत कर्जाको प्रोभिजन १ दशमलव २५ प्रतिशतबाट घटाई १ दशमल २० प्रतिशत कायम गर्ने घोषणा गरेको थियो ।