कोरोना महामारीबीच पनि बढ्यो रेमिट्यान्स
१२ भदौ, काठमाडौं । आर्थिक वर्ष २०७७/७८ मा विभिन्न देशबाट करिब साढे ९ खर्ब रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ। नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति ९आर्थिक वर्ष २०७७/७८ को वार्षिक तथ्यांकमा आधारित अनुसार गत असार मसान्तसम्म ९ खर्ब ६१ अर्ब ५ करोड रुपैयाँ रेमिट्यान्स रुपमा नेपाल आएको हो। कोभिड
सरकारले सवारी लाइसेन्सको परीक्षा खुलाउने, ६ लाख आवेदक
११ भदौ, काठमाडौं । यातायात व्यवस्था विभागले सवारी लाइसेन्सको लिखित तथा प्रयोगत्मक परीक्षा खुलाउने भएको छ । कोरोना महामारीका कारण लामो समयसम्म बन्द भएको लिखित परीक्षा र ट्रायल परीक्षा सञ्चालनका लागि सम्बन्धी मापदण्ड लागू गर्दै लाइसेन्सको परीक्षा खुलाउने भएको हो । मापदण्ड अनुसार कार्यलयको जनशक्ति, परिक्षा सञ्चालनको लागि आवश्यक भवन र परीक्षा हलको उपलब्धताको आभारमा
नेपाल बैंकको अध्यक्षमा नियुक्त अर्यालले लिए शपथ
११ भदौ, काठमाडौं । नेपाल बैंक लिमिटेडको अध्यक्षमा नियुक्त भएका सुमनराज अर्यालले पद तथा गोपनियताको शपथ लिएका छन् । नेपाल सरकार, अर्थ मन्त्रालयको तर्फबाट प्रतिनिधित्व गर्ने अर्याललाई सर्वसम्मत रुपमा भदौ १० गते बसेको बैंकको सञ्चालक समितिको बैठकले अध्यक्षमा नियुक्त गरेको हो । उनले राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी समक्ष पद तथा गोपनियताको सपथ ग्रहण गरेका
कुमारी बैंक तथा मेडी क्वेस्ट ल्याबरोटोरीबिच महत्वपूर्ण सम्झौता
१० भदौ, काठमाडौँ। कुमारी बैंक तथा मेडी क्वेस्ट ल्याबरोटोरीबिच स्वास्थ्योपचार सम्बन्धी महत्वपूर्ण सम्झौता भएको छ । कुमारी बैंकका मार्केटिङ प्रमुख नवीन मुनि बज्राचार्य तथा मेडी क्वेस्ट ल्याबरोटोरीका तर्फबाट कार्यकारी अध्यक्ष सुनिल श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन । सम्झौता पत्र अनुसार मेडी क्वेस्ट् ल्याबरोटोरीबाट उपलब्ध हुने विभिन्न स्वास्थोपचार सेवा शुल्कमा कुमारी बैंकको डेबिट तथा क्रेडिट
नेपाल बैंकको अध्यक्षमा सुमनराज अर्याल नियुक्त
१० भदौ, काठमाडौं । नेपाल बैंक लिमिटेडको अध्यक्षमा सुमनराज अर्याल नियुक्त भएका छन् ।अर्याल नेपाल सरकार, अर्थ मन्त्रालयको तर्फबाट सञ्चालक पदमा नियुक्त भएर आएका थिए । बैंकको आज (भदौ १० गते, बिहीबार) बसेको सञ्चालक समितिको बैठकले सुमनराज अर्याललाई अध्यक्षमा नियुक्त गरेको हो । उनले राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी समक्ष आजै पद तथा गोपनियताको सपथ
कालिका लघुवित्तमा रोजगारीको अवसर
८ भदौ, काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । संस्थाले आफ्नो विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको हो । संस्थाले वरिष्ठ अधिकृतका लागि केही, अधिकृतका लागि केही, कनिष्ठ अधिकृतका लागि केही, सुपरभाइजरका लागि केही, वरिष्ठ सहायकका लागि केही सहायकका लागि केही र कनिष्ठ सहायकका लागि केही संख्यामा
कक्षा १२ को परीक्षा भौतिक रुपमा छिटोभन्दा छिटो गर्न संसदीय समितिको निर्देशन
८ भदौ, काठमाडौं । संसदीय समितिले कक्षा १२ को परीक्षा भौतिक रुपमा नै छिटोभन्दा छिटो सञ्चालन गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको मंगलबार सिंहदरवारमा बसेको बैठकले विद्यार्थीहरुलाई कोभिडविरुद्धको खोपको आवश्यक व्यवस्था गरी कक्षा १२ को परीक्षा छिटोभन्दा छिटो लिने व्यवस्था गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन दिएको हो । समितिले अनलाइनबाट पढाएको वापतको
जापानले दिएको थप ५ लाख खोप नेपाल आइपुग्यो
७ भदौ, काठमाडौं । जापान सरकारले अनुदानमा उपलब्ध गराएको एस्ट्राजेनिका खोप नेपाल आइपुगेको छ । जापान सरकारले कोभ्याक्स सुविधामार्फत अनुदानमा उपलब्ध गराएको ५ लाख ५९ हजार मात्रा खोप सोमवार नेपाल आइपुगेको हो । जापानबाट करिब १६ लाख डोज एस्ट्राजेनेका खोप नेपाल आइसकेको छ । यसअघि साउन २३ र २४ गते ९ लाख मात्रा र यही
सुदूरपश्चिम सरकारको बेरुजु १ अर्ब २३ करोड भन्दा माथि भदौ ६, काठमाडौं । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको बार्षिक प्रतिवेदनका अनुसार आर्थिक वर्ष २०७६र७७ मा सुदूरपश्चिम प्रदेश सरकारको बेरुजु रकम मात्र १ अर्ब २३ करोड भन्दा बढि देखिएको छ । प्रतिवेदनमा प्रदेश सरकारको कुल बार्षिक बेरुजु रकम ५७ करोड ५१ लाख ५१ हजार रुपैयाँ रहेको
