आजको विशेष

अर्थतन्त्र

नेपाल राष्ट्र बैंकले व्यक्तिगत अधिविकर्ष कर्जा सीमा १ करोडमा बढायो

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट प्रदान गरिने व्यक्तिगत अधिविकर्ष कर्जाको सीमा दोब्बरले वृद्धि गरेको छ। सोमबार सार्वजनिक गरिएको आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा व्यक्तिगत अधिविकर्ष कर्जा सीमा ५० लाखबाट बढाएर १ करोड रुपैयाँ कायम गर्ने निर्णय गरिएको हो। राष्ट्र बैंकका अनुसार कर्जा पहुँच विस्तार र वित्तीय प्रणालीमा तरलता व्यवस्थापन

वित्तीय साक्षरता

लघुवित्तविरुद्ध आन्दोलनका नाममा चन्दा असुली

पछिल्लो समय लघुवित्तविरुद्ध आन्दोलन चर्किन थालेको छ । लघुवित्तहरूले शोषण गरेको भन्दै ऋणीहरू यतिखेर आन्दोलनमा छन् । संघर्ष समितिले नवसामन्तीको रूपमा स्थापित लघुवित्त संस्थाहरू खारेज गर, लघुवित्त संस्थाहरुद्वारा लगानी गरिएको सामूहिक कर्जा मिनाह गर, आम गरिबी किसानलाई निःशुल्क कर्जा प्रदान गर, आवश्यकता र क्षमताको आधारमा काम र दामको व्यवस्था गर, समाजवादी अर्थतन्त्रको विकास गर जस्ता





‘साइलेन्ट कमेडी’ चलचित्रमा काम गर्ने इच्छा छ : कलाकार घिमिरे

कलाकार केदार घिमिरेको पहिचान नै ‘माग्ने बुढा’ बनिसकेको छ । उनले दर्शकबाट पाएको नाम नै चिनारीका रुपमा प्रयोग गर्ने गरिन्छ । रेडियोमा अन्तर्वार्ता गर्ने कलाकार भेट्ने क्रममै अभिनयप्रति आकर्षित भएका कलाकार घिमिरे केही समययता सर्वाधिक महँगा कलाकारका रुपमा चर्चामा आए । एकप्लेट मःम र ३० सेकेन्ड टेलिशृङ्खलामा देखिन दिनभर छायाङ्कन स्थलमा बस्नुपर्ने कलाकार घिमिरे अहिले



युनिलिभर नेपालको नाफा ४३ प्रतिशतले घट्यो

काठमाडौँ । युनिलिभर नेपाल लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा ३० करोड रुपैयाँ खुद नाफा कमाएको छ। यो रकम गत वर्षको पहिलो त्रैमासको तुलनामा ४३ प्रतिशतले कम हो। गत वर्ष सोही अवधिमा कम्पनीले ५२ करोड रुपैयाँभन्दा बढी खुद नाफा आर्जन गरेको थियो। कम्पनीको कुल आम्दानी यस वर्ष ११ प्रतिशतले घटेर २ अर्ब २ करोड रुपैयाँमा